OnlinePana

आज : २०८२ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ रोचक-विचित्र, समाचार, सस्कृति-सभ्यता

आफ्नो मृत्यु दर्ता खारेज गरी नागरिकता पाए सुभाषले

२९ साउन २०७८, शुक्रबार जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी...बाँकी

नेतृत्वभन्दा निरीह कार्यकर्ता उत्पादन गर्ने कारखाना

२८ साउन २०७८ बिहीबार युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा...बाँकी

ख्रीष्टियन महासंघको कर्णाली प्रदेश प्रमुखमा गैरे निर्वाचित

 २७ साउन २०७८, बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेशको प्रमुखमा रेभ.पा. पदम गैरे निर्वाचित हुनुभएको छ । गैरे प्रदेश प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । ‘हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचान’ भन्ने मूल...बाँकी

अध्ययन संस्कृतिको विकासमा मार्क्सवादी ज्ञान केन्द्र

२७ साउन २०७८, बुधबार पछिल्लो समयमा अध्ययन संस्कृति हराउँदै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ । मार्क्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेश समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा अध्ययन संस्कृति हराउँदै गएको विभिन्न विचारक, लेखक, विश्लेषक...बाँकी

राउटे बस्तीमा दुई युवाको मृत्यु

२६ साउन २०७८, मंगलबार कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे बस्तीमा दुई जना युवाको मृत्यु भएको छ । यो एक एक सातामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा राउटे समुदायका २८...बाँकी

सुर्खेतमा ११ जना फरार प्रतिवादी पक्राउ

२५ साउन २०७८ सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । प्रदेश तथा जिल्ला प्रहरी कार्यालय सुर्खेेतका संयुक्त प्रहरी टोलीले आईतबार नौं...बाँकी

अपराधिक समुहलाई छोडिदैनः उपकुलपति सिंह

२४ साउन २०७८, आईतबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले अपराधिक गिरोहलाई नछाड्ने बताउनुभएको छ। आज पत्रकार सम्मेलन गर्दै प्रा.डा. सिंहले आफ्नोीवरुद्ध अफवाह फैलाउने अपराधिक गिरोहलाई नछोडिने बताउनुभएको छ । आफ्नाविरुद्ध अपवाह फैलाउने अपराधिक गिरोह...बाँकी

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

सुदूरपश्चिममा देउकी र काठमाण्डौ उपत्यकामा जीवित देवी, कुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरमा रहेको पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि...बाँकी

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा

२४ साउन २०७८, आईतबार ‘संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको...बाँकी

‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

२४ साउन २०७८, आईतबार ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ । उपाधिसँगै उहाँले नगद रु.२५ लाखसमेत प्राप्त गर्नुभएको छ । टीम प्रमोदबाट किरण फाइनलमा प्रवेश गर्नुभएको थियो । टीम राजुबाट...बाँकी