OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ सस्कृति-सभ्यता

जुम्लाका दश गाउँ छाउगोठ मुक्त घोषणा

जुम्लाका दश गाउँबस्ती छाउँगोठमुक्त घोषणा गरिएका छन् । धमाधम छुईगोठमुक्त अभियानमा चलिरहेको समयमा पछिल्लो समयमा यहाँको तातोपानी गाउँपालिका– ५ को लाम्रा गाउँलाई मंगलबार छाउँगोठमुक्त मुक्त घोषणा गरिएको हो । तातोपानी गाउँपालिकाको लाम्रा गाउँलाई घोषणा गरेपछि...बाँकी

खस जुम्लीभाषा लेखन शैली सस्करण मस्यौदा तयार

नेपाली भाषाको उदगम स्थल जुम्ला सहित कर्णाली क्षेत्रमा स्थानीय स्तरमा बोलिचालीमा आउने खस भाषा लेखन शैलीको संस्करण मस्यौदा तयार गरिएको छ । मातृभाषा केन्द्र नेपालको आयोजनामा जुम्लामा आयोजना गरिएको “ खस जुम्लीभाषा लेखन शैलि पुनरावलोकन...बाँकी