OnlinePana

आज : २०८३ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, विशेष, समाचार

चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने

  जुम्ला/ साउन २१ गते । स्याउको गुणस्तर, पहिचान र दीर्घकालीन बजार व्यवस्थापनको प्राथमिकतामा राख्दै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले स्याउ खरिद तथा बजारीकरण गर्ने भएकाे छ ।सहकारीले साे विषयमा पत्रकार भेटघाट गरि जानकारी...बाँकी

कस्तो छ राज्यको अवस्थितिभित्र कर्णालीको वास्तविक स्थिति !

हरिहर न्याैपाने नेपालको मानचित्रमा कर्णाली खोज्यो भने सबैभन्दा ठूलो देखिन्छ होला तर राज्यको स्रोत–साधन र सामथ्र्यको अवस्थितिभित्र खोजियो भने कर्णाली कहाँ भेटिएला ? आज मैले यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छु । यो प्रश्नलाई...बाँकी

जुम्लामा रैथाने परिकारको प्रर्दशनी मेला

नेत्र शाही/जुम्ला, जुम्ला —जुम्लामा उत्पादन हुने अर्गानिक रैथानेबालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न भएको छ । रैथानेबालीबाट बनेका परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना...बाँकी

चुकेनीको विधुतले उज्यालियो जुम्ला : पुष महिनामा आम्दानी २७ लाख

जुम्ला, माघ ११ गते । कुनै वेला विधुतको अभावमा अध्यारो खेपिरहेको जुम्लाको सदरमुकाम जुम्ला अहिले उज्यालिएको छ । यहाँको पातारासी गाउँपालिका स्थित चुकेनी खोलाबाट स्थानीय स्तरको ९९८ (एक मेघावाटको) किलोबाटको विधुतले उज्यालो मात्रै होईन जुम्ला...बाँकी

नेपालमा पर्यावरणीय कृषिको मार्गचित्र कर्णालीबाट थालनी

१३ कार्तिक २०८१, मंगलबार नेपालमा पर्यावरणीय कृषिको मागचित्र निर्माण कार्यको प्रारम्भ कर्णालीबाट गरिएको छ । मार्गचित्र निर्माणका लागि मगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमामा पर्यावरणीय कृषि प्रणाली विकासको ऐतिहासिक परामर्श कार्यशाला सम्पन्न भएको हो ।...बाँकी

जुम्लाको पातरासिमा चट्याङ लागेर ५६ भेडा मरे, घटनाको थप विवरण आउन बाँकी

जुम्लाको चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् । पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी...बाँकी

जुम्लामा मौरी नष्ट हुन थालेपछि किसान चिन्तित : विज्ञ टोली माग गर्ने निर्णय

साउन १६ गते । जुम्लामा किसानका मौरी मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । हरेक बर्ष मौरीका घारमा मौरी मर्ने तथा घट्दै जाने गरेकाले जोगाउँन सरोकारवाला निकाय मार्फत पहल थालेका छन् । नेपाल पत्रकार महासंघ...बाँकी

कर्णाली प्रदेश सरकारको वार्षिक खर्च प्रगति मात्र ६० प्रतिशत

२५ असार २०८१, मंगलबार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आव.मा प्रदेश सरकारले रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट...बाँकी

कर्णाली प्रदेश सरकारद्वारा रु.३१ अर्ब ४१ करोड बजेट प्रस्तुत

१ असार २०८१, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले रु.३१ अर्ब ४१ करोड...बाँकी

कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदै

१ असार २०८१, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट आज ल्याउने तयारी गरेको छ । कर्णाली प्रदेशसभाको आज दिउसो ३ः०० बजे बस्ने चौथो अधिवेशनको दशौं बैठकमा बजेट प्रस्तुत हुने कार्यतालिका रहेको...बाँकी