OnlinePana

आज : २०८१ माघ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

ट्रम्पले दिए मस्कलाई यस्तो महत्वपूर्ण जिम्मेवारी

२८ कार्तिक २०८१, बुधबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकारका लागि आफ्नो टिम  बनाउन सुरु गरेका छन्। उनले अर्बपति एलोन मस्क र पूर्व  राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामीलाई  सरकारी दक्षता विभागको नेतृत्व सुम्पेका छन्...बाँकी

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

२१ कात्तिक २०८१, बुधबार अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित...बाँकी

बंगाली विद्रोहले लखेटिइन् प्रधानमन्त्री शेख हसिना

२१ साउन, काठमाडौं । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ । बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने...बाँकी

जुम्लामा २४ औ मानव अधिकार दिवस मनाईयो

जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्र्तक्रिया गर्दै सुझाव...बाँकी

‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ अवार्ड जित्ने गाजाको फोटोको कथा

८ बैशाख २०८१, शनिबार ‘यो एक धेरै प्रभावशाली तर दुखद क्षण थियो।’ यो भनाई हो प्यालेस्टाइनी फोटोग्राफर मोहम्मद सलिमको, जसको फोटो वर्ल्ड प्रेस फोटो २०२४ प्रतिस्पर्धामा ‘फोटो अफ द इयर’ चुनिएको छ । यस प्रतिस्पर्धामा...बाँकी

सी जिनपिङसँग बाइडेन– हिजो ‘चार्म अफेन्सिभ’, आज भने ‘तानाशाह’

३० कात्तिक, २०८० बिहीबार कुटनीतिमा एउटा शब्द बेलाबखत प्रयोगमा आउने गर्छ– चार्म अफेन्सिभ । अर्थात् पाहुनालाई आफ्नो सबैखाले व्यक्तित्व, खानपान, उठबस, घुमघाम आदिका माध्यमबाट प्रभावित पारिछाड्नु । सकेसम्म बढ्ता अनौपचारिक भएर आफ्ना चाहनाहरु फत्ते गराउन...बाँकी

इजरायलबाट फर्केपश्चात् अमेरिकी राष्ट्रपतिले देशवासीलाई के भने ?

३ कार्तिक २०८० शुक्रबार द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले भने, ‘हमास...बाँकी

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

१ कार्तिक २०८० बुधबार इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति...बाँकी

‘म ब्याकबेन्च सांसद हुन तयार छु, तपाईं देश चलाउनुहोस्’

११ माघ, २०७९ बिहीबार भनिन्छ, आउँदा आँधीबेहरी ल्याएर आउनु, जाँदा सन्नाटा छाउने गरी जानु । सन् २०१७ तिर ३७ वर्षको उमेरमा पहिलोपटक न्युजिल्यान्डको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा र ४२ वर्षको उमेरमा बुधबार ९ महिना...बाँकी

यति खराब कसरी भयो श्रीलंकाको आर्थिक अवस्था ?

२९ असार २०७९ बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आफ्नो निवासमा आक्रमण भएपछि श्रीलंकाका राष्ट्रपतिले पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । श्रीलंकामा मुद्रास्फीति र खाद्यान्न र तेलको अभावका कारण केही महिनादेखि चलेको विरोध प्रदर्शनपछि...बाँकी