OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता, स्वास्थ्य-यौन

‘कर्णालीलाई विश्वको आरोग्य हब’ बनाउनुपर्छ

२ बैशाख २०८३, बुधबार सुर्खेतः प्राकृतिक तथा अध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने बलियो आधार भएको अनुसन्धानदाताहरुले बताएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज...बाँकी

‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सातौ संस्करण सम्पन्न

३० चैत २०८२, सोमबार सुर्खेतः ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुुर्खेतले यही चैत २८–३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयाममा छलफल गरिएको थियो । कर्णालीको भूगोल,...बाँकी

कस्तो छ राज्यको अवस्थितिभित्र कर्णालीको वास्तविक स्थिति !

हरिहर न्याैपाने नेपालको मानचित्रमा कर्णाली खोज्यो भने सबैभन्दा ठूलो देखिन्छ होला तर राज्यको स्रोत–साधन र सामथ्र्यको अवस्थितिभित्र खोजियो भने कर्णाली कहाँ भेटिएला ? आज मैले यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छु । यो प्रश्नलाई...बाँकी

संसारलाई आकर्षित गर्ने नरेश भण्डारीले उठाएकाे एजेण्डा : सिंजा सभ्यता विकास विधेयक के हो ?

बिषय प्रवेश : पहिलाे संविधानसभाले संविधान घोषणा गर्न सकेन तर कर्णालीका लागि संविधान बने सरह भयो । अधिवक्ता खेमराज न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भएपछि जुम्लामा भन्नु भएको कुरा अहिले पनि ताजा...बाँकी

सुर्खेत प्रहरीको सक्रियताले अपराध नियन्त्रणमा उल्लेख्य प्रगति

३ साउन २०८२, शनिबार पछिल्लो समयमा सुर्खेत प्रहरीले एक पछि अर्को सफलता हात पार्दै गएको छ । दुई हप्ताभित्र जिल्ला प्रहरी कार्यालय सुर्खेतले आजसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ...बाँकी

बिलासिता कर र जुहारतमा लगाइएको भ्याट खारेज गर्न माग

२३ असार २०८२, सोमबार सुर्खेतः सुर्खेतका सुनचाँदी रत्न आभुषण व्यवसायीहरुले सरकारले लगाएको बिलासिता र हिरा जुहारत पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन् । १३ दिनदेखि आन्दोलित सुनचाँदी व्यवसायीहरुले आज करदाता...बाँकी

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

२८ जेठ २०८२, बुधबार सुर्खेतः नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्तहरु पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरुमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तरगत पछिल्ला छ दिनमा २७...बाँकी

कनकासुन्दरी वडा नं २ वालविवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना वडा घोषणा

जुम्ला,जेठ १७ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका वालविवाह मुक्त वडा पालिका घोषणा गरिएको छ । वडाले आधारभुत सूचक तयार गरेर वालविावह वालविवाह मुक्त घोषणा गरेको हो । कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ को आयोजना तथा...बाँकी

पुस्तान्तरणका लागि कर्णालीमा बहुसाँस्कृतिक प्रदर्शनी

१६ जेठ २०८२, शुक्रबार कर्णाली प्रदेश सरकारले यहाँको कला, सीप र मौलिक प्रवद्र्धन तथा पुस्तान्तरणका लागि बहुसाँस्कृतिक प्रदर्शनी गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ...बाँकी

वर्ष भरिका दुःख बिर्सन तीज पर्वले महत्वपूर्ण भूमिका खेलेको छ: उपाध्यक्ष भण्डारी

हिन्दू नेपाली महिलाको प्रमुख पर्व‘हरितालिका तीज’को अवसर पारेर आईतबार तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गुठिचौर गाँउपालिका वडा ५ को आयोजनमा तीज विशेष कार्यक्रम सकिएको हो । सस्कृति संस्कार, परम्परा, महिलाको वर्ष भरिको दुःख...बाँकी