OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

पाँच बोरा प्रतिबन्धित रातो जंगली च्याउसहित एक व्यक्ति पक्राउ

२७ साउन २०८३, बुधबार सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जंगली च्याउसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सिंजा गाउँपालिका ५ जुम्ला घर भई हाल वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत बस्ने अन्दाजी ३२...बाँकी

बरिष्ठ पत्रकार किश्वर श्रेष्ठ पक्राउ

काठमाडाैं / साउन २७ गते । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।   उनलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए। ‘उहाँलाई घरतर्फ जाँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं,’ एसएसपी घिमिरेले...बाँकी

साउनमा मात्र सुर्खेत ४४ हजार ५०० एलपी ग्याँस वितरण

२७ साउन २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतमा आयात भएका खाना पकाउने ४४ हजार ५०० एलपी ग्याँस सिलिण्डर वितरण गरिएको छ । साउन १ गतेदेखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्याँस डिलर कम्पनीबाट १४...बाँकी

सुर्खेतमा सर्पको टोकाईबाट महिलाको मृत्यु

२७ साउन २०८३, बुधबार सुर्खेतः चौकुने गाउँपालिका १० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले टोक्दा मृत्यु भएको छ । सर्पको टोकाईबाट ५८ वर्षिय देउमा कामीको मृत्यु भएको हो । आज बिहान ५ः४५ बजे भाँडा माझ्ने...बाँकी

आफ्नै पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

२७ साउन २०८३, बुधबार सुर्खेतः आफ्नै पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने एक पतिलाई ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका १३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल...बाँकी

लक्षित वर्गलाई प्रशासनको कुपनमार्फत दश प्रतिशत ग्याँस उपलब्ध

२६ साउन २०८३, मंगलबार सुर्खेतः जिल्ला प्रशासन कार्यालय सुर्खेतले लक्षित वर्गलाई कुपनमार्फत १० प्रतिशत खाना पकाउने एलपी ग्याँस उपलब्ध गराएको छ । प्रशासनले सुर्खेतका विभिन्न डिलरहरुमा आज आएको करिब एक हजार २२० एलपी ग्याँसको दश...बाँकी

देशभर मन्त्रालय बाडफाडमा ५ बुद्वे अपानी जारी, छनाैट पालैपालाे ।

    २६ साउन, काठमाडाैं। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन सम्बन्धमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पाँच बुँदे निर्देशन जारी गरेका छन् । उनीहरूले सरकार गठन र मन्त्रालय...बाँकी

कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन

२५ साउन २०८३, सोमबार जुम्लाः कर्णाली ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ । शाही तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी हुनुहुन्छ । स्थानीयस्तरमा उहाँलाई कालु जेज्या (कालु जेठीआमा)...बाँकी

कर्णालीका चार सहिदहरुको स्मृतिमा दीप प्रज्ज्वलन

२५ साउन २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदहरुको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा आज दीप प्रज्ज्वलन गरिएको...बाँकी

गृहको निर्देशनलगत्तै सुर्खेत प्रशासनद्वारा आकस्मिक अनुगमन

२५ साउन २०८३, सोमबार सुर्खेतः गृह मन्त्रालयको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्याँस अभावको अवस्था बुझ्न आकस्मिक अनुगमन गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीसहितसुरक्षा प्रमुख, नागरिक समाज, उपभोक्ता अधिकार मञ्च र पत्रकारसहितको...बाँकी