OnlinePana

आज : २०८२ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

मकैबारीमा किशोरी मृत फेला

९ भाद्र २०७८, बुधबार घरबाट सम्पर्कविहिन् रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकै बारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका ६ कालीकोटका १६ वर्षीय किशोरी निरु विकको शव मकै बारीमा भेटिएको हो ।...बाँकी

महामारीमा बढेको हिंसाले चार हजार ३४६ महिला र बालबालिका ‘गायब’

९ भाद्र २०७८, बुधबार कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला...बाँकी

रु.चार लाखको अवैध वस्तुसहित चार फरार प्रतिवादी पक्राउ

८ भाद्र २०७८, मंगलबार विभिन्न मुद्दाको कसुरमा सजाय पाई फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने फरार प्रतिवादीहरुमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी प्रकाश शाही, चोरी...बाँकी

शिशु अपहरणकारीको बयानः ‘मैले अपहरण गरी बेपत्ता पारें’

८ भाद्र २०७८, मंगलबार यही भदौ ३ गते राति १० महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने अपहरणकारी (अभियुक्त) दानबहादुर रोकायाले शिशु अपहरण गरी बेपत्ता पारेको बयान दिएका छन् । २६ वर्षीय अभियुक्त रोकाय हिमा गाउँपालिका...बाँकी

पत्रकारलाई ज्यान मार्ने धम्कीपछि महासंघद्वारा आपत्ति प्रकट

७ भाद्र २०७८, सोमबार पत्रकारले समाचार लेखेको भरमा ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला शाखा सुर्खेतले ले आपत्ति प्रकट गरेका छन् । कर्णालीका कृषि मन्त्री कुर्मराज शाही विरुद्ध बलात्कारको आरोप...बाँकी

सरकारी स्वास्थ्य शिविरले राउटे बस्तीमा खुशी

७ भाद्र २०७८, सोमबार देशको शान्ति सुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका...बाँकी

दश महिनाको बच्चा अपहरण गर्ने अभियुक्त पक्राउ

५ भाद्र २०७८, शनिबार दश महिनाको बच्चा अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । हिमा गाउँपालिका ३ जुम्लाका करिब २५ वर्षीय अभियुक्त दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार...बाँकी

कर्णालीमा लागुऔषध र मदिरा ठूलो समस्याः डिआईजी ऐर

३२ साउन २०७८, सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजिपी) गणेशबहादुर ऐरले पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा कर्णालीको ठूलो समस्या लागु औषध र मदिरा भएको बताउनुभएको छ । भारतसँग...बाँकी

पवनदीपले जिते ‘इन्डियन आइडल’

३२ साउन २०७८, सोमबार भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी...बाँकी

प्रदेश संग्राहलयले कर्णालीको झल्को दिनुपर्छः मन्त्री बुढाक्षेत्री

२०७८ साउन ३१ कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश संग्राहलयले कर्णालीको झल्को दिनुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेश सग्राहलय सुर्खेतको अवलोकन तथा अनुगमन गर्न जानुभएको मन्त्री बुढाक्षेत्रीले कर्णाली भाषा, साहित्य, कला, संस्कृति...बाँकी