
२२ भाद्र २०७८, मंगलबार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर...बाँकी

२२ भदौ २०७८, मंगलबार ‘व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज मुलुकभर आज निजामती सेवा दिवस मनाईएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच वर्षका लागि...बाँकी

१७ भदौ २०७८, बिहीबार यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको...बाँकी

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीत संगीत क्षेत्रमा नयाँ इतिहास निर्माण गरेको छ । नेपाली गीत मध्येमा माझीको स्वरमा गाईएको ‘चरी जेलैमा’ गीतले युट्युबमा सबैभन्दा छिटो एक करोड भ्यूअर्स पार गरेको छ...बाँकी

१४ भाद्र २०७८, सोमबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीद्वारा बलात्कृत भनिएकी पीडित महिलाले आफु बलात्कृत नभएको बताउनुभएको छ । । शुभकालिका गाउँपालिका ८ कालीकोटक सेजुवालवाडाका पीडित महिला मिमसरा महताराले आज सुर्खेतमा...बाँकी

विषय प्रवेशः विज्ञानको विकास नभएको युगमा असल कर्म गर्ने मानिसहरुलाई उसको मृत्यु उपरान्त देवत्वकरण गरी देवताको रुपमा स्थापित गरिदिने साथै त्यसैगरी कु–कर्म गर्ने र अकाल मृत्युवरण गरेकाहरूलाई भूत, पित्त र दैंत्य भनेर स्थापित गर्ने धार्मिक...बाँकी

१२ भाद्र २०७८, शनिबार कर्णाली प्रदेशमा कार्यरत नागरिक संस्थाहरुले कर्णाली प्रदेश सरकार र यहाँका राजनीतिक दलहरुको धारणा सार्वजनिक गर्न माग गरेका छन् । बलात्कार आरोपका लागेका कर्णली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज...बाँकी

११ भाद्र २०७८, शुक्रबार कर्णालीमा लाग्ने मष्टो मेला हेर्न गएकी तातोपानी गाउँपालिका १ जुम्लाका १८ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई जना आज पक्राउ भएका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको...बाँकी

१० भदौ २०७८ बिहीबार गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर...बाँकी

९ भाद्र २०७८, बुधबार समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुईवटा विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म विशेष आवश्यकता÷समावेशी शिक्षा पठनपाठनका लागि चङ्गआङ्ग विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय...बाँकी