
नेत्र शाही /जुम्ला, मंसिर १९ गते । जुम्लाको कनकासुन्दरीमा संचालित सृजना परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा आ्रईएनएफ कार्यक्रमको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समूह सहकारी र सरोकारवाला निकायको सहभागिता सामाजिक...बाँकी

नेत्र शाही /जुम्ला, मंसिर १४ गते । जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीलाई लामो समय देखी घर नहुदा कठिन परिस्थितिमा बस्नुपर्ने भयो । ६ बर्ष पहिले हिउँले घर भत्किएपछि आर्थिक अभावामा घर बनाउन नसकि बर्षौ...बाँकी

नेत्र शाही,जुम्ला । मंसिर ४ गते । जुम्लाकाे प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जुम्लामा पहिलाे काम जनतालाई सरकारका सेवाका बिषयमा स्थानियतहमा सचेतना लिने याेजना बनाएकाे बताउनुभयाे । प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जिल्लामा गरेकाे...बाँकी

१ कात्तिक, काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् । उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा...बाँकी

काठमाडौँ /असाेज ३० गते । जेन-जीले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेन-जी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि समिति बनाउने सहमति भएको हो ।...बाँकी

प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागेको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन । २७ असोज, काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक...बाँकी

काठमाडौं । २०८२ असाेज २३ गते इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरिएकाे छ । जोशी परिवारले पनि यो भिडियोबाट विपिन...बाँकी

जुम्ला/असोज २१ गते । सुन्दा अनौठो लाग्ने, जुम्लाको एक विद्यालय गाउँको राजनतिक प्रभाबमा विवादित भएपछि विद्यालय दुईस्थानमा फुटाईयो र लामो समय विद्यालयको पढाईमा समेत प्रभावित भयो । अव भने झण्डै दश बर्ष पछि गाउँले राजनितिक...बाँकी