OnlinePana

आज : २०८२ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, विज्ञान-प्रविधि, समाचार, सस्कृति-सभ्यता

उपकुलपति प्राडा.सिंहको मृत्यु भनि कुप्रचार गर्नेविरुद्ध साईबर अपराध मुद्दा लगाईने

२३ साउन २०७८, शनिबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहको मृत्यु भनेर विज्ञप्ति ल्याउने विरुद्ध साईबर अपराधको मुद्दा लगाईने भएको छ । विश्वविद्यालयले साईबर अपराध र कीर्ते दुवै मुद्दा लगाउने तयारी गरेको छ । उपकुलपति प्राडा.सिंहविरुद्ध...बाँकी

१४ लाख ७५ हजारको अवैध खाद्यवस्तु बरामद

२३ साउन २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तरगत भेरीगंगा नगरपालिका ५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्ट रु.१४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ । नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा.१.क ११५६ नम्बरको ट्रकमा...बाँकी

२२ फरार प्रतिवादी पक्राउ, ६८ लाखको अवैध समान बरामद

२१ साउन २०७८, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नहरुलाई कडाई गरेको प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको हो । प्रहरीले यो एक साताभित्र...बाँकी

अटो रिक्सा व्यवस्थित गर्न कार्यदल गठन

२० साउन २०७८, बुधबार कर्णाली प्रदेश सरकारले तीनपाङ्ग्रे सवारी साधन अटो रिक्सालाई गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने अटो रिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा...बाँकी

रवीन्द्र मिश्रलाई खुला पत्र : सङ्घीयता विभेद अन्त्यका लागि ल्याइएको हो

रवीन्द्र मिश्रजी, गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताले मुलुकलाई विदेशीकरण गर्छ, खण्डित गर्छ, संस्कृति नष्ट गर्छ जस्ता काल्पनिक कुरा लगातार गर्न थाल्नुभयो भने पछि गएर त्यो धारणा बन्छ । धारणा विस्तारै गएर दस्तावेज बन्छ । तपाईंको...बाँकी

परीक्षा दिने दिलाउने दुवै पक्राउ

१६ साउन २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान (जनपद) पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु.एक लाख दिएर...बाँकी

प्रहरीद्वारा ४० लाख २६ हजारको अवैध मालसमान बरामद

५ साउन २०७८, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु.४० लाख २६ हजारको अवैध मालसमान बरामद गरेको छ । प्रहरीले अवैध मालसमान लिएर काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना.६.ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि...बाँकी

जुवाखालबाट दुई लाखसहित आठ पक्राउ

११ साउन २०७८ सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट रु.दुई लाखसहित आठ जनालाई पक्राउ गरेको छ । एक होटल सञ्चालक र सात जुवाडेलाई प्रहरीले हिँजो बेलुकी ५ः३० बजे पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिकां ४...बाँकी

भन्सार छली ल्याएको अवैध सुर्ती बरामद

११ साउन २०७८ सोमबार ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भन्सार छलेर ल्याएको अवैध सूर्ती बरामद गरेको छ । प्रहरीले भेरीगंगा नगरपालिका १२ सुर्खेत छिन्चुस्थित रत्न राजमार्गको सडक खण्डमा सूर्ती बरामद गरेको हो । नेपालगंजबाट सुर्खेततर्फ...बाँकी

सुर्खेतमा छ फरार प्रतिवादी पक्राउ

 ११ साउन २०७८ सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतको फैसला कार्यन्वयनपश्चात फरार रहेका प्रतिवादीहरुमा छ जनालाई आईतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठगी मुद्दाको...बाँकी