OnlinePana

आज : २०८१ माघ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

काँसोमा भात खाने कर्णाली प्लाष्टिकमा भात खाँदैछः मुख्यमन्त्री शाही

  २६ फागुन २०७७, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिगतमा काँसोको थालमा भात खाने कर्णाली आज आएर प्लाष्टिकको थालमा भात खाने अवस्थामा पुगेको बताउनुभयो । ऋति फाउण्डेसन, सुर्खेतद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको...बाँकी

महानिर्देशक हमालको सूचना विभागमा पदवहाली, संचार क्षेत्रमा सृजनात्मक काम गर्न सहकार्य गर्ने

काठमाडौं, २५ फागुन २०७७ सहसचिव गोगनबहादुर हमालको सूचना तथा प्रसारण विभाग महानिर्देशकको पदमा वहाली हुनु भएको छ ।  जुम्लाका स्थायीवासी  सहसचिव हमालको एक साता अघि सरुवा भएको थियो । यो भन्दा पहिले १४ महिना यातायात...बाँकी

जुम्लामा रु.१२ मा एक छाक खाना

 २५ फागुन २०७७, मंगलबार यदि कसैले एक छाक सादा खानाको कति पर्छ भनेर सोध्यो भने त्यसको सहजै जवाफ आउन सक्छ सामान्यतया १०० वा १२० । तर, जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्सामा भने रु.१२ देखि...बाँकी

आमा र चार बालबालिकाको कर्णालीमा हाम्फालेर आत्महत्या

२५ फागुन २०७७, मंगलबार दैलेखको आठबीस नगरपालिका ३ दैलेख निमाईलका एकै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ । ् आमासहित चार जना बालबालिकाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको...बाँकी

के मुलुक मध्यावधि निर्वाचनमा जाला ?

अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन वा निर्वाचनमध्ये कुन बाटो लिन्छन्, त्यसैबाट भावी...बाँकी

स्वार्थको मिलन, स्वार्थकै विछोड

२०७२ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा चुनिएका थिए। महाधिवेशन भएको तीन वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीबीच एकीकरण गराएर एमाले पार्टी विघटन गराइदिए। पार्टी विघटन हुनुपूर्व सत्ता स्वार्थबाट प्रेरित...बाँकी

विश्वविद्यालयका निर्देशकसहित तीन उपप्रध्यापकको राजीनामा

   २४ फागुन २०७७, सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकाय स्कूल अफ ल कार्यक्रमका निर्देशक अर्जुनबहादुर अयडीसहित तीन उपप्रध्यापकहरुले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तरगत सञ्चालित स्नातक तह (बी.एल.एल.बी)...बाँकी

संविधान प्रदत्त महिलाको हक सुनिश्चित गर्न प्रयासरत छौंः मुख्यमन्त्री

२४ फागुन २०७७ सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वभरका महिलाहरुको महान् उत्सवका रुपमा मनाईदै गरेको १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री...बाँकी

कर्णाली, पाटन र पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति पदको दरखास्त आह्वान

२४ फागुन २०७७, सोमबार उपकुलपति पद खाली भएका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति पदको दरखास्त आह्वान गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान र प्रतिष्ठान, पोखरा स्वास्थ्य...बाँकी

स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

२३ फागुन २०७७, आईतबार गुरासँ गाउपालिका ८ दैलेख धरमपोखरामा ६०० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती संघद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० सय स्थानीयले उपचार सेवा लिएका हुन् । कर्णाली...बाँकी