चैत्र ४, २०७७ |
Posted by Corepati |
समाचार ३ चैत २०७७, मंगलबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ । केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उहाँको पारिवारिक...बाँकी
३ चैत २०७७, मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरुबीच प्रतिनिधि सभा विघटनबारे सवाल जवाफ भएको छ । मंगलबार साँझ मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा...बाँकी
चैत्र ३, २०७७ |
Posted by Corepati |
समाचार३ चैत २०७७, मंगलबार आठबीस नगरपालिका ३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव दश दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । फागुन २४ गते रजनी, उनका आमा सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली...बाँकी
चैत्र ३, २०७७ |
Posted by Corepati |
समाचार३ चैत २०७७, मंगलबार बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षिया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई तीन वर्ष ६ महिनाको कैद...बाँकी
चैत्र २, २०७७ |
Posted by Corepati |
समाचार २ चैत २०७७, सोमबार विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तरगत दुई...बाँकी
चैत्र २, २०७७ |
Posted by Corepati |
समाचार २ चैत २०७७, सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित चुली युवा क्लवले यही चैत ११–१४ गतेसम्म प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । कर्णालीमा पहिलोपटक...बाँकी
सुर्खेत २ चैत २०७७ : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम शुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजना अन्तरगत...बाँकी
फागुन २८, २०७७ |
Posted by Corepati |
समाचार २८ फागुन २०७७, शुक्रबार कर्णाली उत्सवः कुडा कर्णालीका’ बहसको दोस्रो दिन आजको पहिलो सत्रमा ‘कर्णाली घुमाउटो पड्यो’ विषयमा बहस भएको छ । कर्णालीको आर्थिक क्षेत्रका अवसर र समस्याका विषयमा थालिएको बहस सामाजिक अभियान्ता डा.रेणु...बाँकी
फागुन २७, २०७७ |
Posted by Corepati |
समाचार २०७७ फागुन २७ बिहीबार दैलेख जिल्लाको आठबिस नगरपालिका १ दैलेख स्यालाघाटस्थित क.प्र. ०२४७ नम्बरको मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कालिकोटबाट सुर्खेतको लागी छुटेको उक्त मिनिबस स्यालघाटस्थित आज ११ बजेतिर दुर्घटना हुँदा...बाँकी
फागुन २७, २०७७ |
Posted by Corepati |
समाचार२७ फागुन २०७७, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित सुन्दर, मनोरम र प्रसिद्ध पर्यटकीयस्थल बुलेबुले तालको काखमा ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ आजबाट विभिन्न क्षेत्रमा आधारित बहस थालिएको छ । उक्त उत्सवलाई मुलुककमा एउटा फरक र गहन...बाँकी