OnlinePana

आज : २०८२ भाद्र ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओली सरकारमा महासेठ दम्पतीको रोटेसन

२१ जेठ २०७८, शुक्रबार केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् । ओलीले...बाँकी

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जठ २४ गते

 २१ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १...बाँकी

विभेदकारी कुप्रथाको अन्त्य गर्न सक्रिय भएर लागौंः प्रदेश प्रमुख

 २१ जेठ २०७८, शुक्रबार विभेदकारी कुप्रथाको अन्त्य गर्न सक्रिय भएर लागौंः प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न सरोकारवालाहरुलाई आह्वान गर्नुभएको छ । आज ‘जातीय...बाँकी

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

२१ जेठ २०७८, शुक्रबार निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी...बाँकी

कांग्रेसले गर्यो विसी र श्रेष्ठलाई मन्त्रीमा सिफारिस

२० जेठ २०७८, बिहीबार नेपाली कांग्रेसले कर्णालीमा खाली दुई मन्त्रालयका लागि दुई मन्त्रीलाई सिफारिस गरेको छ । काँग्रेस कर्णाली प्रदेशसभा दलको आज साँझ बसेको बैठकले सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्रीमा नाम सिफारिस...बाँकी

कर्णाली प्रदेशसभाको अधिवेशन जेठ २५ गते बोलाउने तयारी

 २० जेठ २०७८, बिहीबार कर्णाली प्रदेश सरकारले जेठ २५ गते प्रदेशसभाको अधिवेशन बोलउने तयारी गरेको छ । प्रदेशसभाका सभामुख राजबहादुर शाहीको आह्वानका आज बसेको सर्वदलीय बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले यही जेठ २५...बाँकी

माधव र झलनाथलाई आफ्नै समूहका ४ नेताको ध्यानाकर्षण पत्र

२० जेठ २०७८, बिहीबार नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले ध्यानाकर्षण पत्र बुझाएका छन् । अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने...बाँकी

कोरोना संक्रमितलाई हौसला दिन घरदैलोमा उपाध्यक्ष

जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले गाउँपालिका भित्रका कोरोना संक्रमितको मनोबल उचो बनाउन घरदैलो अभियान थालेकी छिन्। उनले संक्रमितको अवस्था बुझ्दै संक्रमितका परिवारलाई सहानुभूति दिदै आएकी हुन्। कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको...बाँकी

सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

२० जेठ २०७८, बिहीबार सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी शुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता...बाँकी

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य थापा पदमुक्त

२० जेठ २०७८, बिहीबार राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ। उक्त पार्टीले उहाँलाई दलबाट निष्कासन गरेको जानकारी आज प्रदेशसभा सचिवालयमा जानकारी गराएको छ । सभामुख नेत्रनाथ अधिकारीले आज १ः०० बजे...बाँकी