OnlinePana

आज : २०८१ माघ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकारले विप्लवमाथीको प्रतिवन्ध हटाउने, विप्लव शान्तिपूर्ण राजनितिमा आउने

  २०७७ फागुन २० गते २० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने...बाँकी

राउटेले अगुवा भन्छन्ः पेटभन्दा ठूलो केही छैन मुख्यमन्त्रीज्यू !

   १९ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेर गुनासो पोख्नुभएको छ । आफ्नो जनताका लागि खानाको समस्या भएको भन्दै सोमबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले...बाँकी

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल

जुम्ला १८ फागुन, नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पताल निर्देशक डा.मंगल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिए पछि सो पद आइतबारदेखि...बाँकी

जमीन दिने अधिकार प्रदेश सरकारलाई छैनः मुख्यमन्त्री

१४ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकहरुलाई भूमिबाहेक सबै माग सम्बोधन गर्न सकिने बताउनुभएको छ । यद्यपि जमीन दिने अधिकार आफूसँग नभएको उहाँले बादी समुदायका प्रतिनिधिहरुलाई प्रष्ट्याउनुभयो । खेतीयोग्य जमीन...बाँकी

‘निर्वाचनमा दललाई अनुदानको व्यवस्था गरिनुपर्छ’

१३ फागुन २०७७, बिहीबार निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिईएको छ । नेपाल कानून समाज काठमाडौंद्वारा आज आयोजित ‘निर्वाचनमा राजनैतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय...बाँकी

३१ सहसचिवको सरुवा तथा पदस्थापन, हमाल संचार मन्त्रालय

१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो...बाँकी

मालपोतको राजश्व लेखा अधिकृतको गोजीमा

१३ फागुन २०७७, बिहीबार काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।  ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा...बाँकी

गायिका अञ्जु पन्तले गरिन् विवाह

१२ फागुन २०७७, बुधबार गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले...बाँकी

मन्त्री रावलबाट निःशुल्क डायलासिस सेवाको उद्घाटन

   १२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको उद्घाटन गर्नुभएको छ । उहाँले प्रदेश अस्पतालमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको आजै उद्घाटन...बाँकी

उच्च शिक्षा छात्रवृतिको बजेटमा जुम्लालाई विभेद किन ?

१२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारको चालु आव.०७७÷०७८ मा विनियोजित बजेटमा उच्च शिक्षा छात्रवृतिका लागि जुम्ला जिल्ला पर्न सकेन । छात्रवृति बजेट नगएपछि सामाजिक विकास कर्याालय जुम्लाले उच्च शिक्षा छात्रवृतिका लागि बेलैमा सूचना गर्न...बाँकी