OnlinePana

आज : २०८१ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

मुगुको मिलिचौरमा घोडाबाट लडेर एक किशोरको मृत्यु

७ चैत २०७७, शनिबार मुगुको मिलिचौरमा घोडाबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा – ८ मुगु सिगाडी बस्ने हस्त रावलका छोरा १५ वर्षीय छोरा राजेन्द्र रावलको मृत्यु भएको हो ।...बाँकी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक

 ६ चैत २०७७, शुक्रबार उक्त बैठक दल नेता तथा  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा  मुख्यमन्त्री निवासमै शुरू भएको छ । बैठकमा कर्णाली प्रदेश सरकारको अहिलेको अवस्थाका बारेमा छलफल भएको बताइएको छ । आगामी सरकार...बाँकी

कर्णाली प्रदेशस्तरीय पूर्व सूचना प्रणालीसम्बन्धी परामर्श बैठक

६ चैत २०७७, शुक्रबार कर्णाली प्रदेशको पूर्व सूचना प्रणाली सम्बन्धी रणनैतिक कार्ययोजनाको प्रदेशस्तरीय परामर्श बैठक आज वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाईटीको...बाँकी

कर्णालीका मुख्यन्यायधिवक्ता खनालद्वारा सपथ ग्रहण

 ६ चैत २०७७, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त मुख्यन्यायधिवक्ता मातृकाप्रसाद खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६० (२) बमोजिम खनाललाई उक्त पदमा नियुक्ति गरिएको थियो । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद...बाँकी

अदालतले मूल घरमा फर्कायोः सांसद विष्ट

६ चैत २०७७, शुक्रबार कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले सर्वोच्च अदालतले मूल घरमा फर्काएको प्रतिक्रिया दिनुभएको छ । प्रदेशसभा सदस्य विष्टले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यो कुरा बताउनुभएको हो । नेकपा खारेज गरी अदालतले पूर्ववत...बाँकी

पाँच वर्षभित्र प्रतिव्यक्ति आय ११ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य

५ चैत २०७७, बिहीबार कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । प्रदेश सरकारले ‘समृद्धि र सुखको सिर्जना’ भन्ने नाराका साथ आव.२०७६÷०७७-०८०÷०८१ सम्मको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको हो । आज प्रदेश सरकारले...बाँकी

बलात्कारको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’को आरोपमा पक्राउ

५ चैत २०७७, बिहीबार जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन् । होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको...बाँकी

कर्णाली साहित्य समाजले तीन स्रष्टालाई पुरस्कृत गर्दै

 ५ चैत २०७७, बिहीबार कर्णाली साहित्य समाज सुर्खेतले भाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्याउने मुलुकका तीनजना स्रष्टाहरुलाई पुरस्कृत गर्ने भएको छ । समाजले आज एक पत्रकार सम्मेलनमार्फत पुरस्कृत हुनेमा काठमाडौं निवासी शताब्दी...बाँकी

माफ गर्नुहोला ! मृत्युपत्रमा हस्ताक्षर गर्न सकिएनः मन्त्री बुढा

५ चैत २०७७, बिहीबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मृत्युपत्रमा हस्ताक्षर गर्न नसकिने बताउनुभएको छ । नेकपा एमाले संसदीय दलको बुधबार बसेको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने...बाँकी

माओवादी केन्द्रको दावीः कर्णाली सरकार सुरक्षित छ

 ४ चैत २०७७, बुधबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले कर्णाली प्रदेश सरकार नढल्ने दाबी गर्नुभएको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले...बाँकी