OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार, सस्कृति-सभ्यता

इगरब्रिज स्कुलमा आगलागी हुँदा तीन लाख क्षति

२५ पुस २०७८, आइतबार वीरेन्द्रननगर नगरपालिका १० सुर्खेतस्थित इगरब्रिज बोडिङ्ग स्कुल आगलागी हुँदा रु.तीन लाख बराबरको क्षति भएको छ । उक्त बोडिङ्ग स्कुल आज बिहान ८ः०० बजेतिर आगलागी भएको थियो । भुई तलामा रहेको होस्टेलको...बाँकी

मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको ठूलो भूमिकाः मन्त्री जोशी

 २३ पुस २०७८, शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारहरुको अहम् भूमिका रहेको बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा आज आयोजित ‘क्रियाशील पत्रकारहरुका...बाँकी

तिला, तातोपानी गाउँपालिकाका ४ नम्बर वडा तीन महिनादेखि अन्धकार

२१ पुस २०७८, बिहीबार गत कार्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्ला तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । हिँजोको उज्यालो बस्तीहरु बाढीले लघु जलविद्युत बगाएर लगेपछि आज अन्धकारमा...बाँकी

अज्ञात समुहद्वारा तिला गाउँपालिकाको ४ नं.वडा कार्यालयमा तोडफोड

२० पुस २०७८, मंगलबार जुम्लाको तिला गाउँपालिका ४ नम्बरको वडापालिकाको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ । अज्ञात समुहले यही पुस १२ गते रातिको समयमा तोडफोड गरेको हो । कार्यालयको मूल ढोकाको कब्जा फोडेर वडा कार्यालयमा...बाँकी

माओवादी केन्द्र कर्णालीबाट २९ नेता बने केन्द्रीय सदस्य

१८ पुस २०७८, आइतबार नेकपा (माओवादी केन्द्रं)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको केन्द्रको आठौँ महाधिवेशनबाट खुला, समानुपातिक र पिछडिएको क्षेत्र गरी २९ जना नेता माअ‍ोवादीको केन्द्रीय...बाँकी

कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ

१७ पुस २०७८, शनिबार नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारहरुका लागि...बाँकी

सहयोग बोलीमा हैन व्यवहारमा गरेर देखाउँछुः मुख्यमन्त्री शाही

१५ पुस २०७८, बिहीबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले मानवसेवा आश्रमलाई सहयोग बोलीमा नभई व्यवहारमा देखाउने बताउनुभएको छ । मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भोजन जुटाउन भजन सन्ध्या’...बाँकी

कर्णालीको खेल क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्छः प्रदेश प्रमुख

१५ पुस २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले खेल संरचनाहरुमा व्यापक आधुनिकता प्रवेश गर्नुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेश खेलकुद विकास...बाँकी

भोलि परेको तमु ल्होसारमा सार्वजनिक विदा

१४ पुस २०७८, बुधबार नेपाल सरकारले पुस १५ गते परेको तमु ल्होसारका लागि भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । हिजो मात्र नेपाल सरकारलाई...बाँकी

सुर्खेत वीरेन्द्रनगरमा राजा वीरेन्द्रको सालिक स्थापना

१४ पुस २०७८, बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रविक्रम शाहको सालिक राखिएको छ । राजतन्त्र विरुद्ध भएको विसं२०६२÷०६३ को जनआन्दोलनको क्रममा उक्त सालिक हटाइएको थियो । स्वर्गीय राजा वीरेन्द्रको ७७औं...बाँकी