OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार, सस्कृति-सभ्यता

कर्णाली सरकारले गर्यो बाढी पीडितलाई १२ करोड निकासा

५ माघ २०७८, मंगलबार कर्णाली, ४ माघ (रासस)ः कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढी पीडितलाई रु.१२ करोड निकासा दिएको बताएको छ । विसं.२०७१ साउनको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिकाका पीडितहरुको घरबास निर्माणका लागि...बाँकी

लागु औषधसहित कुइन्स रेष्टुरेन्टबाट चार पक्राउ

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित कुइन्स रेष्टुरेन्टबाट लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार...बाँकी

लागु औषधसहित सुर्खेतमा १० जना पक्राउ

२ माघ २०७८, आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले भ्यू टु होटलबाट लागु औषधसहित १० जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी...बाँकी

वीरेन्द्रनगरमा एकै घरका चार मृत भेटिए

१ माघ २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित बुदबुदी गाउँमा एकाघरका चारको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका ४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनको ८ वर्षीय छोरा निरज बुढा र...बाँकी

देउडा खेलेर कर्णालीमा मनाईयो ‘माघे संक्रान्ति’

 १ माघ २०७८, शनिबार यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भिड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज...बाँकी

मुख्यमन्त्री शाहीद्वारा ‘माघे संक्रान्ति’को शुभकामना व्यक्त

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले थारु तथा मगर समुदायले मनाउने ‘माघी एवं मकर सकराती, २०७८’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज एक सन्देश जारी थारु समुदायको...बाँकी

प्रदेश प्रमुख परियारद्वारा ‘माघे संक्रान्ति’को शुभकामना

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सकरातीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । थारु समुदायको नयाँ वर्ष अर्थात मगरहरुको मकर सकराती ‘माघी तथा...बाँकी

‘जुम्ला’ जिल्ला कि ऐतिहासिक बिरासत ?

२९ पुस २०७८, बिहीबार शीतयुद्ध समाप्त भएपछि फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य र अन्तिम मानिस’ पुस्तक मार्फत वैचारिक युग समाप्त भएको घोषणा गरेका थिए । रसियाको विघटनले दक्षिणपन्थी र बामपन्थीहरु बीचको बहसको समाप्तिको आकलन गरिएको थियो...बाँकी

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

२९ पुस २०७८, बिहीबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर...बाँकी

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

२९ पुस २०७८ बिहीबार नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । ‘समृद्धिका लागि दिगो वन व्यवस्थापनः प्रगतिशील वन प्राविधिकहरुको आह्वान’ भन्ने नारासँगै कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा...बाँकी