OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता, सृजना

भाडादर कायम नभएको भन्दै विवेकशील गर्यो प्रशासनको ध्यानाकर्षण

२८ मंसिर २०७८, मंगलबार यातायात व्यवसायीहरुले मनोमानी भाडा लिएको भन्दै विवेकशील साझा पार्टीले जिल्ला प्रशासन सुर्खेतको ध्यानाकर्षण गराएको छ । तोकिएको दर भन्दा यातायात व्यवसायीहरुले बढी भाडा लिँदा पनि जिल्ला प्रशासनलगायतका सम्बन्धित निकायहरुले नियमन तथा...बाँकी

मंसिरमै शिक्षक सेवा आयोगको विज्ञापन खोल्ने तयारी

२६ मंंसिर २०७८, आईतबार शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट शिक्षक छनोटका लागि अनलाइन माध्यमबाट आवेदन खोल्ने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर भित्र अनलाइन आवेदन दिन मिल्ने गरी खोल्ने...बाँकी

प्रतिष्ठान स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माणः राष्ट्रपति

२६ मंसिर २०७८, आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले...बाँकी

प्रदेश लोकसेवा आयोगका सचिव थापालाई स्वागत

२५ मंसिर २०७८, शनिबार कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापालाई सुर्खेतमा स्वागत गरिएको छ । जुम्ली एकता सेवा समाज सुर्खेतले शनिबार बिहान  सचिव थापालाई स्वागत गरेको हो । सचिव थापा, राष्ट्रिय अनुसन्धान...बाँकी

खस भाषा (सिँजाली भाषिका)का वर्णहरुको सत्यापन

२३ मंसिर २०७८, बिहीबार गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको...बाँकी

कर्णालीवासी भन्छन्ः ‘हामीलाई पनि बत्ती बाल्ने रहर छ’

२२ मंसिर २०७८, बुधबार “कर्णाली पानी बगिरहेको छ, बिडम्बना घरहरु अँध्यारा छन् । नेपालमा बत्ती बलेको शताब्दी बितिसक्यो तर हाम्रा बस्तीहरु आज पनि अँध्यारोमा गुम्सिएका छन् । हामीलाई पनि बत्ती बाल्ने रहर छ” जस्ता नाराहरु...बाँकी

जन्मदिवसः ‘कहीँ नवीन काम, कतै बदनाम’

१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी

‘खाद्यका लागि कृषि अभियान’ नीतिगत बहस

१२ मंसिर २०७८, आईतबार कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञहरुले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी भएको बताएका छन् । इन्भारामेन्टल रिसोसिज ईन्स्टिच्युटको सहयोगमा आईतबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका पत्रकार तथा...बाँकी

जाजरकोट बस दुर्घटनामा पाँचको मृत्यु

११ मंसिर २०७८ आईतबार आज राति २ः०० बजेतिर जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि जाजरकोटको कालिमाटितर्फ जाँदैगरेको ना ६ ख २७५७ नम्बरको बस भेरीनगरपालिका १३ बराहचौरमा दुर्घटना भएको हो । जिल्ला...बाँकी

बहुबिबाह मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

११ मंसिर २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका १० सुर्खेतका ३० वर्षीय लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो...बाँकी