OnlinePana

आज : २०८३ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १३, २०७८सुर्खेत
१०१२ पटक

१३ भाद्र २०७८, आईतबार

नेकपा एमालेनिकट युवा तथा विद्यार्थी संगठनले कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन् ।

बलात्कारको आरोप लागेका कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीको बर्खास्तीको माग गदै उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

गत बैशाख ३ गते प्रदेशसभामा ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका शाहीलाई आफ्नो स्वकीय सचिवको श्रीमती बलात्कार गरेको आरोपको समाचार मिडियामा आएपछि आज एमाले निकट युवा तथा विद्यार्थी संगठनले बर्खास्त गर्न माग गर्दै विरोध र्याली प्रदर्शन गरेको थियो ।

प्रतिकृया दिनुहोस्