
२३ बैशाख २०७९, शुक्रबार कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु.४८ लाख राजश्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुबाट रु.४८ लाख १३ हजार ५७० राजश्व संकलन भएको हो । यहाँका...बाँकी

वैशाख २३ गते । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक सातादेखी टेलिफोन विहिन भएको छ । टेलिफोन नहुदा सूचना प्रवाह देखी काम काजमा समेत समस्या भएको छ । नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको...बाँकी

२३ बैशाख २०७९ शुक्रबार सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदानस्थल तथा मतदान...बाँकी

२२ बैशाख २०७९ बिहीबार आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुरक्षाको...बाँकी
बैशाख २२, २०७९ |
Posted by |
समाचार
२२ बैशाख २०७९, बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिटस्थित प्रहरी चौकीबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र...बाँकी

२२ बैशाख २०७९, बिहीबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गर्नुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैशाख २१ गते बुधबार बसेको...बाँकी

२२ बैशाख २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छोटो भिडियो निर्माण प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका अनिश गहतराज प्रथम हुनुभएको छ । शे–फोक्सुण्डो डोल्पासम्बन्धी छोटो भिडियो निर्माण सामग्री पेश गरी...बाँकी

२१ बैशाख २०७९ बिहीबार हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धीले रु एक लाख नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार...बाँकी

२१ बैशाख २०७९, बुधबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताउनुभएको छ । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक...बाँकी

मुगुका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा छुटे पछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेका छन । बलात्कारको आरोपमा थुनिएका सांसद बाँनियालाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएको छ । अहिले पिडितलाई धम्की आउन...बाँकी