
२०७८ पुस ८ गते, जुम्ला सदरमुकामा ट्याक्टर चोरी भएको छ । जुम्ला सदरमुकाममा बिपिन ट्रेडर्सको नाममा रहेको रातो रंगको ट्रयाक्टर चोरी भएको ट्याक्टर मालिक बिजय अग्रहरीले जानकारी दिनुभयो । उहाँका अनुसार भे २ त १२७६...बाँकी

पुष ८ गते, आजभोली जुम्लाको तापक्रम माईनस ६ डिग्री छ । वेलुकी रात पर्ने बित्तिकै कसरी न्यानो गर्ने चिन्ता त छदैछ, विहान उज्यालो हुने वित्तिकै भोकको चिन्ताले सताउन थालेको बर्षौ भयो । चन्दनननाथ नगरपालिका वडा...बाँकी

पुष ८ गते, यहाँको चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन तथा शहर सरसफाई काम अगाडि बढाएको छ । नगरपालिकाले चन्दननाथ नगरपालिका वडा नम्बर २ दुना दुनैमा फोहोर व्यवस्थापन शुरु भएको जानकारी गरेको छ । दुनादुनैमा अल्पकालिन व्यवीथापन...बाँकी

७ पुस २०७८, बुधबार हुम्लाको सर्केगार्ड गाउँपालिका(१ का चन्द्रे कामी फेला परेका छन् । उनी सम्पर्कविहीन भएको एक हप्तापछि सकुशल फेला परेका हुन्। चन्द्रेले कथित उपल्लो मल्ल जातकी सोरु गाउँपालिका ५लिप्रु गाउँ मुगुकी सुन्तली मल्लसँग...बाँकी

७ पुस २०७८, बुधबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का जन्ममिति विवादमा परेकी छन् । न्याय सेवामा प्रवेश गर्दा एउटा जन्ममिति पेश गरेकी उनको जन्ममितिको अभिलेख उच्च अदालतको मुख्य न्यायाधीश भएपछि संशोधन भएको हो । जन्ममितिको...बाँकी

खलङ्गा पुष ७ गते, सरकारी कार्यालयको काम ५ महिना सम्म पुजीगत खर्च शुन्य भनेपछि अच्चम्म लाग्ला तर जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रको काम पाँच महिनामा तलव वाहेक अन्य पुजीगत काम केही पनि हुन सकेको छैन् ।...बाँकी

६ पुस २०७८, मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक पूजारीसहित दुईजना धामीलाई पक्राउ गरेको छ । प्रहरीले देवता चढेको नाममा महिलामाथि दुर्व्यहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसैलाई आधार बनाएर...बाँकी

६ पुस २०७८, मंगलबार सर्केगाड गाउँपालिका १ जैरगाउँ हुम्लाका १९ वर्षीय युवक एक सातादेखि बेपत्ता भएका छन् । उनलाई माइती पक्षका घरमा आई निर्घात कुटपिट बेपत्ता पारेका हुन् । कथित उपल्लो मल्ल जातकी सोरु गाउँपालिका...बाँकी

६ पुस २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले तत्कालीन् जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि सहादत प्राप्त गरेका र घाइते अपाङ्गता भएका व्यक्तिलाई भत्ता उपलब्ध गराउने भएको छ । आन्दोलनका पीडितहरुलाई भत्ता वितरणका लागि कर्णाली प्रदेश...बाँकी

६ मंसिर २०७८, मंगलबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन्। अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा विजयी भएका हुन्। जम्मा २ सय ६१ भोट खसेको थियो ।...बाँकी