OnlinePana

आज : २०८२ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

एमसीसी पास नगर्न आग्रह गर्दै सांसदहरुलाई भीम रावलले लेखे स्मृति पत्र

१७ माघ २०७८, सोमबार नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष आग्रह गरेका छन् । सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका...बाँकी

सुर्खेतमा ब्राउन सुगरसहित तीनजना पक्राउ

१७ माघ २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र वडा नं. का ३० वर्षीय रमेश...बाँकी

कर्णाली प्रदेशसभाको बैठक बस्न सकेन

१७ माघ २०७८, सोमबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको आज बस्ने भनिएको चौथो बैठक बस्न सकेन । दलहरुको बीचको सहमति नजुटेर बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगित भएको सूचना टाँस गरेको...बाँकी

विपक्षीको भावना, सरकारका लागि मार्गदर्शनः मुख्यमन्त्री

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्षीको भावना सरकारका लागि मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले प्रतिपक्षी दलले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने जनाउनुभयो । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको आज...बाँकी

कर्णाली प्रदेश संग्राहलयको विकासमा पहल गर्छुः प्रदेश प्रमुख

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित ‘कर्णाली प्रदेश संग्राहलय’को विकासमा सहयोग पुर्याउन पहल गर्ने बताउनुभएको छ । विभिन्न जाति, धर्म, संस्कृति, भाषासँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा...बाँकी

सांसद शाहीको दुखेसोः सभामुख महोदय ! मैले जाने कहाँ ?

१६ माघ २०७८, आइतबार राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनु भयो । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकको क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो । उहाँले...बाँकी

सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गरौंः प्रदेश प्रमुख

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले...बाँकी

बेलारुस वा रुसमाथि हमला भए युद्धको सम्भावना छः लुकासेन्को

 १६ माघ २०७८, आइतबार एजेन्सी: बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी...बाँकी

पत्रकार विश्वकर्माद्वारा ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा

१५ माघ २०७८, शनिबार तातोपानी गाउँपालिका ६ जुम्ला निवासी पत्रकार शुभाकर विश्वकर्माले ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो स्व.बुबा दीपबहादुर विश्वकर्माको स्मृतिमा क्रियाशील पत्रकारिता पुरस्कार घोषणा गर्नु भएको हो ।...बाँकी

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने पाँच दलीय गठबन्धनको निर्णय

 माघ १५, २०७८ शनिबार काठमाण्डाै – पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र...बाँकी