
जुम्ला÷ वैशाख २५ गते, जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी...बाँकी

२४ बैशाख २०७९ शनिबार आसन्न बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन आज सुर्खेतमा गरिएको नमुना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन...बाँकी
बैशाख २४, २०७९ |
Posted by |
समाचार
२४ बैशाख २०७९ शनिबार सुर्खेत वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएको दुई गाडीमाथि आगजनी गरिएको छ । आज दिउसो २ः०० वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत मंगलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा...बाँकी

खलङ्गा वैशाख २४ गते, जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढा सहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता...बाँकी

२४ बैशाख २०७९, शनिबार साविक मालिकाठाँटा गाविसको वडा नं. ३ र हालको तिला गाउँपालिका ९ जुम्लाको ढिपुगाउँ अहिले पनि पूर्वाधार विकास नभएको र सरकारी हरेक सेवा सुविधाको सहज पहुँच नभएको गाउँ हो । तत्कालीन शासन...बाँकी

२४ बैशाख २०७९, शनिबार “राजनीति विशुद्ध समाज सेवा हो, जहाँ मेरो जीवनका चार दशक राजनीतिका माध्यमबाट समाज सेवामै बिते र यो यात्रा निर्वाध अघि बढिरहेको छ,” नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश समिति सदस्य तथा...बाँकी

२४ बैशाख २०७९, शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो । चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय...बाँकी

२४ बैशाख २०७९ शनिबार उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थी र अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क, अनुदान, चन्दालगायत अन्य शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश पूनमसिंह चन्दको इजलासले...बाँकी
बैशाख २३, २०७९ |
Posted by |
समाचार
२३ बैशाख २०७९, शुक्रबार शिवालय गाउँपालिका १ जाजरकोट छेडा बजार प्रहरी चौकीले बिक्रीका लागि अवैधरुपमा तलतिर लैजाँदै गरेको काईनेटिक पत्थर (ढुङगा)सहित एक जनालाई पक्राउ गरेको छ । ् जुनीचाँदे गाउँपालिका ६ जाजरकोट गर्खाकोट गाउँका २२...बाँकी
बैशाख २३, २०७९ |
Posted by |
समाचार
२३ बैशाख २०७९, शुक्रबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतको बजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सुर्खेत घण्टाघरदेखि बसपार्क जाँदै गरेको भे.२.प ६४५३ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको क.प्र.०२–००१ ख ०३२२...बाँकी