
१४ जेठ २०७८, शुक्रबार माध्यमिक शिक्षा परीक्षा ९एसईई० तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै...बाँकी

खलंगा जेठ १३ गते । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले विज्ञान प्रविधि तथा पर्वतीय विश्व विद्यालय अगाडि बढाउने भएको हो । जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय...बाँकी

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् । दुई...बाँकी

१२ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य एंव कोभिड महामारी नियन्त्रणमा जुट्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेपालीले आज आयोजित भर्चुअल...बाँकी

१२ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाललाई विश्वमा चिनाउन बुद्धको महत्वपूर्ण योगदान भएको बताउनुभएको छ । उहाँले बुद्ध दर्शनले मानवीयताको पाठसमेत सिकाएको विचार व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज एक...बाँकी

१२ जेठ २०७८, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विश्व शान्तिका अग्रदुत गौतम बुद्ध वचन अनुसरण गर्नाले मात्र राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले ‘२५६५औँ बुद्धजयन्ती–२०७८’...बाँकी

२०७८ जेठ ११ गते गते , कोरोना भाईरस संक्रमणका कारण जुम्लामा उपचारको क्रममा मृत्यू भएका तीन जना व्यक्तिहरुको नेपाली सेनाले दाहासंस्कार गरेको छ । नेपाली सेनाले कालिकोट घर भएका दुईजना र सुर्खेत घरभई कालिकोटमा व्यवसाय...बाँकी

११ जेठ २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली नियुक्त गरेको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा मन्त्री नेपालीलाई नियुक्त गरेको...बाँकी

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो...बाँकी

१० जेठ २०७८, सोमबार नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका ११ नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेसँगै थप १२ नेतालाई स्पष्टीकरण सोधेको छ । नेताहरू...बाँकी