OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०७८जुम्ला,
४२५ पटक

 ६ मंसिर २०७८, सोमबार

नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि शुरु गरिएको मतदान सकिएको छ ।
मतदान सकिएको र जम्मा ९८१ मत खसेको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो ।

सहायक मतदान अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार मतदान सकिएको र गणनका लागि उद्योग बाणिज्य संघतिर लैजाने सहमति भएकाले त्यहाँ गएर दुवै प्यानलका उम्मेदवार विच सहमति गरेर गणना गर्ने वा नगर्ने बिषयमा निश्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

कांग्रस सभापतिका उम्मेदवार दिपबहादुर शाही र कर्णबहादुर शाहीको प्यानल मैदानमा उत्रिएको छ ।

प्रतिकृया दिनुहोस्