OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७८जुम्ला,
११४६ पटक

८ मंसिर २०७८, बुधबार

जुम्ला, नेपाली कांग्रेस जुम्लाको सभापति पदमा कर्णबहादुर शाहीलाई उछिन्दै दिपबहादुर शाहीले अग्रता लिनु भएको छ ।
आफु ८२७ मा अहिले थप ५४ मत गणना गर्दा १४ मतले आगडि रहेको सभापतिका उम्मेदवार दिपबहादुर शाहीले जानकारी दिनुभयो

यसैगरी सहायक निर्वाचन अधिकृत दुर्घ बस्नेतका अनुसार अव एकसय मत गणना गर्न वाँकी रहेको छ ।

८२७ मत खस्दा सम्म लगातार अग्रस्थान लिएका देउवा प्यानलका सभापति उम्मेदवार कर्णबहादुर शाही पछि परेका छन् । मत गणना अन्तिम हुदै जादा थप रोचक बन्दै गएको छ । लगातार कोरपाटी हेर्नु होला ।

 

प्रतिकृया दिनुहोस्