खलङ्गा । नोभेल कोरोना रोगथामका लागि अस्पतालमा सुरक्षित हुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले आफै पिपिई ज्याकेट र सेनिटाईजर उत्पादन गर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमा विरामी...बाँकी
खलङ्गा चैत ११ गते । जुम्लाकोे हिमा गाउपाकिाका उपाध्यक्ष हमाली रोकायाले गाउपालिका अन्तरगत नाग्म गमगडि राजमार्ग अन्तरगतका नागरिकलाई कोरोना भाइस संक्रमणबाट जोगिन भन्दै हरेक घरदैलोमा मास्क र सावुन बितरण अभियानमा हुनुहुन्छ । उहाँले नागरिकलाई मास्क...बाँकी
खलङ्गा चैत ९ गते, कोरोनाको रोगथामका लागि जिल्लाका स्थानीय तहहरुले उच्च सर्तकता अपनाएको छ । स्थानीय तहमा क्वारेन टाईन सहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएकोछ जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको उपस्थितिमा वसेको स्थानीय...बाँकी
सुर्खेत, ८ चैत्र २०७६ ः कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । नोवल कोराना भाईरस (कोभिड–१९) को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४००...बाँकी
सुर्खेत, ८ चैत्र २०७६ : नोवल कोराना भाईरस (कोभिड–१९) को प्रतिकार्य योजनामा कर्णाली प्रदेश सरकारसँगै नीजि क्षेत्रसमेतले एकीकृत भएर लाग्ने प्रतिवद्धता गरेका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा आज बसेको कोरोना भाइरस...बाँकी
सुर्खेत, ८ चैत्र २०७६ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहईन्चार्ज तथा कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले सत्तारुढ पार्टी नेकपाका निम्ति गर्नुको विकल्प नभएको बताउनुभएको छ । विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र...बाँकी
२०७६ सुर्खेत, ४ चैत्र, मंगलबार : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसी चढेको गाडी सोमबार बेलुका ५ः२० बजेतिर छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि हिडिरहेको थियो । भेरीगंगा नगरपालिकाको सप्तरी भन्ने ठाउँमा सडकको...बाँकी
खलङ्गा चैत्र २ गते । हिउँ पर्ने निश्चित समय हुन्थ्यो यो बर्ष धेरै हुदा हामी पनि अच्चम भएका छौ । जुम्ला चन्दननाथ नगरपालिका भारतीबाडा निवासी शुरत हितानले भन्नुभयो । उहाँले भन्नुभयो, हिउँ पर्यो हिउँदको एक...बाँकी
खलङ्गा फागुन २४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर अध्ययनका लागि तयारी अन्तिम चरणमा पुरयाएको छ । डाक्टरका पढाईका् तयारीका लागि आवश्यक पूर्वाधारमा पनि धमा धम लागिरहेको प्रतिष्ठानले जनाएको हो ।...बाँकी
खलङ्गा फागुन २४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर अध्ययनका लागि तयारी अन्तिम चरणमा पुरयाएको छ । डाक्टरका पढाईका् तयारीका लागि आवश्यक पूर्वाधारमा पनि धमा धम लागिरहेको प्रतिष्ठानले जनाएको हो ।...बाँकी