काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी...बाँकी
सुर्खेत, ८ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका नोबेल कोरोना भाईरस (कोभिड–१९) को संकट अन्त्यका लागि सबै तहका सरकारबीचको आपसी समन्वय आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका...बाँकी
सुर्खेत, ८ बैशाख २०७७ : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपंक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीको...बाँकी
नेत्र शाही जुम्ला, खलङ्गा वैशाख ८ गते । जुम्लाका सवै तहका स्वास्थ्य संस्थामा पिपिई उपलब्ध पुगेका छन् । निकै चर्चाको बिषय रहेको पिपिई जिल्लाका सवै हेल्थ पोष्टमा ५÷५ वटा पिपिई सेट उपलब्ध गराईएको स्वास्थ्य कार्यालय...बाँकी
विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले...बाँकी
सुर्खेत, ७ बैशाख २०७७ ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँका २९ हजार युवाहरुलाई स्वरोजगार दिने अर्गानिक कृषि व्यवसायिक परियोजना निर्माण गरेको छ । आगामी आव.०७७÷०७८ देखि युवा केन्द्रित हुनेगरी कृषि...बाँकी
काठमाडौं, बैशाख ६ गते । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ । काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई...बाँकी
सुर्खेत, ५ बैशाख (रासस) : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीमा दाना उद्योग स्थापनाको माग गर्नुभएको छ । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालसँग सातै प्रदेशका कृषि मन्त्रीहरुबीच भएको...बाँकी
नेत्र शाही जुम्ला , वैशाख ५ गते । कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान थालेको छ । प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना...बाँकी
सुर्खेत, ३ बैशाख (रासस) : कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शंकास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रमबाट दुईजना कोरोना शंकास्पद भेटिएको...बाँकी