OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०७८जुम्ला,
१८० पटक

मंशिर ६ गते । नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमतिका लागि मतदात शुरु भएको छ ।

नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमितिको निर्वाचन जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा भएको हो । जम्मा १०१९ मतदाता रहेको प्रतिनिधिहरु लाईनमा लागेर मतदान गरिरहेका सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतले जानकारी दिनभयो । जुम्लामा जिल्ला सभापतिका लागि सभापति दिपबहादुर शाही र सचिव कर्णबहादुरको प्यानल घोषणा गरि चुनावी मैदानमा उत्रिएका छन् । मतदानका लागि विहानै देखी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु कभर्डहल क्षेत्रमा पुगेका छन् ।

आज वेलुकी ५ बजे सम्म मतदान समय रहेको र १२ बजे सम्म २१७ जनाले मतदान गरिसकेका सहायक मतदान अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

यस्तो छ, उम्मेदवार नामावली :

 

 नेपाली कांग्रेस जुम्लाको मतदान क्षेत्र कभर्डहल तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्