OnlinePana

आज : २०८३ साउन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादीको एजेण्डाको रक्षा गरौंः अध्यक्ष प्रचण्ड

११ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेको दशौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभएको छ। चितवनको भतरतपुर महानगरमा शुक्रबारदेखि जारी १०औं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको प्रतिक्रिया...बाँकी

काँग्रेस सुर्खेतमा दशजना सभापतिका आकांक्षी

१० मंसिर २०७८, शुक्रबार नपाली काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत हुने सुर्खेत जिल्ला कार्यसमिति चयनका लागि सभापति पदका लागि आकांक्षी उम्मेदवारको संख्या बढेको छ । यहाँका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सम्पूर्ण प्यानल संस्थापन (देउवा) समुहले...बाँकी

काग्रेस जुम्लाको महाधिवेशन प्रतिनिधि मत गणना सकियो : यस्तो छ नतिजा

२०७८ मंशिर ९ गते, नेपाली कांग्रेस जुम्लाको महाधिवेशन प्रतिनिधिको पनि मत गणना सकिएको छ । महाधिवेशन प्रतिनिधिको लागि गत मंंशिर ६ गते सम्पन्न भएको निर्वाचनमा मत गणना सकिएको निर्वाचन मण्डलले जानकारी दिएको छ । सहायक...बाँकी

एकै पटक ४९ जना सह-सचिवको सरुवा (सूचीसहित)

९ मंसिर २०७८, बिहीबार सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई...बाँकी

हिंसाका स्वरुप बदलिदै जादा समस्या बढ्यो : मेयर सेजुवाल

खलंगा मंशिर ९ गते, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पछिल्लो समय हिंसाका स्वरुपहरु बदलिदै जादा लैंगिक हिंसा बढ्दै गएको बताउनु भएको छ । नोभेम्बर २५ अर्थात लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाको अभियानको उद्धाटन गर्दै...बाँकी

सुर्खेतका दुवै क्षेत्रमा संस्थापन पक्ष हावी

८ मंसिर २०७८, बुधबार नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ । क्षेत्र नम्वर एकमा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी हुनुभएको छ ।...बाँकी

जुम्ला काँग्रेस सभापतिमा संस्थापनको जित, अन्य पदाधिकारीमा पौडेल पक्ष विजयी

८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षीय सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पौडेल पक्षीय...बाँकी

महामन्त्री खड्कासहित संस्थापन पक्षीय सभापति डाँगी विजयी

८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कुल ९१७ मत मध्ये खसेको ८७४ मतमा ७३६ मत प्राप्त गरेर उहाँ विजयी हुनुभएको हो । काँग्रेस पदाधिकारी तथा केन्द्रीय...बाँकी

ब्रेकिङ : सभापतिमा रोचक भिडन्त, कर्णबहादुर शाही १ मतले अगाडि

जुम्ला नेपाली कांगेसको मत गणना पेचिलो बन्दै गएको छ । सभापतिका उम्मेदवार कर्णबहादुर शाही १ मतले अगाडि गएको जानकारी प्राप्त भएको छ । निर्वाचन गणना स्रोतका अनुसार केही छिन अघि दिपबहादुर शाही ३ मतले अगाडि...बाँकी

ब्रेकिङ : सभापतिमा रोचक भिडन्त, १ मतले कर्णबहादुर शाही अगाडि

८ मंसिर २०७८, बुधबार जुम्ला नेपाली कांगेसको मत गणना पेचिलो बन्दै गएको छ । सभापतिका उम्मेदवार कर्णबहादुर शाही १ मतले अगाडि गएको जानकारी प्राप्त भएको छ ।केही छिन अघि दिपबहादुर शाही ३ मतले अगाडि भएपनि...बाँकी