OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७८सुर्खेत
४८९ पटक

५ पुसर २०७८, सोमबार

नेकपा एमाले कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतक गुलाबजंग शाहलाई मातृशोक परेको छ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका–६ निवासी शाहको आमा झरनाकुमारी शाहको आज बिहान निधन भएको हो । उहाँको ८५ वर्षको उमेरमा निधन भएको हो परिवार स्रोतले बताएको छ ।

शाह नेकपा एमालेका पोलिटब्यरुो सदस्य, कर्णाली प्रदेश सह–इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्