
खलङ्गा साउन १३ गते । जुम्लामा टेलिफोन कटने र ईन्टरनेट ढिलाईले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउन पछि फोन कट्ने, प्रष्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको...बाँकी

१२ साउन २०७७, सोमबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सुर्खेत भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका विभिन्न योजना एवं कार्यक्रमको अनुगमन, अध्ययन तथा अवलोकन गरिएको छ । कृषि तथा सहकारी मन्त्रालय तथा त्यस मातहतका कृषि...बाँकी
साउन १२, २०७७ |
Posted by |
समाचार
१० साउन २०७७, सोमबार मुलुकभर झैं कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । तर बन्दाबन्दी खुलेको एकसाता पुग्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय तथा शहर बजारमा नागरिकहरुको भीडसमेत बढ्दै जाँदा...बाँकी
साउन १२, २०७७ |
Posted by |
समाचार
१२ साउन २०७७ सोमबार भेरीगंगा नगरपालिका १० सुर्खेत छिन्चुस्थित झिलमिलेमा कर्णाली प्रदेश स्तरकै उच्च क्षमताको शीत भण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । नारी जागरण बहुउद्देश्यीय कृषक समूहले कर्णाली प्रदेशमा पहिलोपटक छिन्चुमा सबैभन्दा बढी...बाँकी

खलङ्गा /साउन १२ गते । जुम्लाको कनकासुन्दरीमा बुवाको छोराले हत्या गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नं ४ निवासी ७५ बर्षिय बुवा दानबहादुर शाहीको २०७७ साउन ११ गते छोराले हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो...बाँकी

१० साउन २०७७, शनिबार नेपालमा पञ्चायती शासन व्यवस्थाको ३२ वर्षपछि पहिलो पटक आफ्नै खेतमा लगाईएको चैते धान खेतबारीमा लहलह झुल्दा बीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दिपक ढकाल मख्ख हुनुहुन्छ । जोखिम मोलेर गरेको...बाँकी

खलङ्गा साउन १० गते । जुम्लाको एक सरकारी टोलीलाई शनिबार नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकाम खलङ्गाबाट बिदाइ गरेको छ । बाजुरामा रहेको बडिमालिका भगवतीको दर्शनार्थ मन्दिरतर्फ प्रस्थान गरेको उक्त सरकारी टोलीलाई नेपाली सेनाले सलामी...बाँकी

साउन १० गते । कर्णाली प्रदेशमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अन्तरगत महिला शिक्षक विभाग गठन गरिएको छ । शुशिला शर्मा ईन्चाज (सुर्खेत), कृष्णा आचार्य तिमिल्सेना संयोजक (दैलेख) र शान्ति शाही सहसंयोजक (जुम्ला) रहने गरी...बाँकी

जुम्ला जिल्लाका स्थानीय तह र बिषयगत सरकारी कार्यालयको समिक्षा दुई दिन भयो । पहिलो दिन जिल्ला समन्वय समितिको आयोजनामा भने शुक्रवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७६।०७७ साल को बार्षिक समिक्षा भएको छ ।...बाँकी