OnlinePana

आज : २०८२ पौष १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

विपद् जोखिम न्यूनिकरणमा एकीकृत भएर लागौं

२९ असार २०७७, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद जोखिम न्युनिकरणका लागि तयरा रहन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको तीन...बाँकी

कर्णालीका संसदीय समितिका अध्यक्ष निर्विरोध निर्वाचित

२९ असार २०७७, सोमबार कर्णालीको प्रदेशसभाका चारवटा संसदीय समितिले गठन भएको २८ महिनापछि नेतृत्व पाएका छन् । समितिको आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । सार्वजनिक लेखा समितिको अध्यक्षमा भने यसअघि ज्येष्ठ सदस्यको हैसियतले...बाँकी

थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत सिल

 २९ असार २०७७, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना संक्रमण पुष्टि भएपछि हिरासत सिल गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सिल गरिएको जिप्रका सुर्खेतका...बाँकी

‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ले बेरोजगारलाई राहत

२८ असार २०७७, आईतबार विश्व महाव्याधिका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट महाशक्ति राष्ट्रहरुको अर्थतन्त्र नै धरासयी बनेको बेला नेपालजस्ता कम विकसित मुलुकमा त्यसको असर नपर्ने कुरो नै भएन । श्रमशक्ति र पूँजी नै...बाँकी

प्रमाण नबोकेर हिड्ने करिब ३ दर्जन अटो र मोटरसाईकल प्रहरी नियन्त्रणमा

जुम्ला, असार २८ गते । आवश्यक प्रमाणहरु नबोकेर हिड्ने सवारीसाधन धमाधम नियन्त्रण पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयले प्रमाण नवोकेर हिडेका १२ वटा अटो र २३ वटा मोटरसाईकल एकै दिन नियन्त्रणमा लिएको प्रहरी नायव...बाँकी

तेस्रो जिल्ला सभा : स्थानीय तहलाई बजेट चलयमान गर्न सांसद महतको निर्देशन

खलङ्गा असार २८ गते । जिल्ला समन्वय समिति जुम्लाले तेस्रो जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो । जिल्लाको समसामयिक बिकासको अवस्थाको...बाँकी

भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ...बाँकी

मार्सी धान गोड्न भ्याइनभ्याई

  जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार...बाँकी

स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक पारित

२७ असार २०७७, शनिबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २९औं बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन् । तिला गाउँपालिका १ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो । झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन् । दैनिक रुपमा...बाँकी