OnlinePana

आज : २०८३ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णालीले भूगोलको आधारमा बजेट पाउनुपर्छ : विकास समिति सभापति खड्का

कात्तिक १८ गते । अहिले संसदको विकास तथा प्रविधि समितिका सभापति तथा सांसद कल्याणी खड्का सहितको टोली कर्णालीमा विकास निर्माणका गतिविधिहरु अनुगमनका लागि जुम्ला पुगेको छ । टोलीले जुम्लामा राजनैतिकदल, नागरिक समाज, जनप्रतिनिधिहरु पत्रकारहरु सहित...बाँकी

गुडिरहेको ट्याक्टरबाट वेखवर भएका चालक एक महिना देखी वेपत्ता , चाडै पत्ता लगाउन भन्दै आफन्तको ध्यानाकर्षण

जुम्ला, कात्तिक १६ गते । गत असोज १५ गते गुठिचौरको मणि साँघुमा ट्याक्टरमा सामान पुरयाई फर्किदै गरेका ट्याक्टर चालक वेपत्ता भएको एक महिना बढि भएको जानकारी गराउदै परिवारले अनुसन्धान गर्न ध्यानाकर्षण गरेको छ । चन्दननाथ...बाँकी

हिमा गाउँपालिकाको सवै वडामा डिजिटल प्रणालीको एकिकृत सम्पति कर लागु

कात्तिक १५ गते । यहाँको हिमा गाउँपालिकाको सवै वडामा एकिकृत सम्पति कर लागु गरेको छ । गाउँपालिकाले एक देखी ७ वडा सम्म कम्प्यूटरबाट एकिकृत सम्पति कर लिन शुरु गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो...बाँकी

नेकपा कर्णाली विवाद : अध्यक्षद्वयका फरक-फरक निर्देशन                                     

८ कार्तिक २०७७ शनिबार         काठमाडौँ — नेकपा कर्णाली प्रदेशमा जारी विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

७ कात्तिक, सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार  वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको मुख्यमन्त्री...बाँकी

नरेन्द्रनाथ योगी जुम्लाबाट जसपा केन्द्रीय सदस्य

७ असोज २०७७ जुम्ला , जनता समाजवादी पार्टी (जसपा)ले बिस्तार गरेको केन्द्रीय समितिमा जुम्लाबाट नरेन्द्रनाथ योगी केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । जसपाले भर्खरै पुन केन्द्रीय कमिटि कायम गर्ने क्रममा जुम्लाका योगी केन्द्रीय सदस्यमा...बाँकी

दुर्लभ रेडपाण्डाको छालासहित चार पक्राउ

  ६ कार्तिक २०७७, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना अभियुक्तलाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतत्वको टोलीले...बाँकी

कर्णाली प्रतिष्ठानको उच्च शिक्षा योजना : आगामी शैक्षिकसत्रमा डाक्टर पढाई, कर्णालीभरी माकुराको जालो जस्तै सेवा

५ कार्तिक २०७७, बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशैंंको पूर्व सन्ध्यायमा डाक्टर पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको अध्ययन अध्यापन गर्ने र हालसम्मको काम एवं...बाँकी

दशै अघि जुम्ला–नेपालगंज –सुर्खेत सौलियत हवाई सेवा शुरु, दुई दिनमा १२९ जनाले जहाज चढे

कात्तिक ३ गते । दशैको समयमा नागरिकलाई सौलियत हवाई सेवा शुरु गरिएको छ । गो कर्णाली टुर एण्ड ट्राभल्सले कात्तिक १ गते देखी रु चार हजार एक सयमा नेपालगंज –जुम्ला, जुम्ला –नेपालगंज अर्थात जुम्ला सुर्खेत...बाँकी