OnlinePana

आज : २०८३ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

चन्दननाथ मन्दिरका मूर्ति चोरी आशंकामा तीन जना पक्राउ, अन्य दुई मूर्ति भेटिए

२० असाेज २०७७ मगलबार प्रसिद्ध चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्ति मध्य थप दुई मुर्ति भेटिएका छ । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौ बहुमूल्य मुर्ति मध्य सोमबार प्रहरीले विष्णु...बाँकी

मन्त्री भण्डारीद्वारा जुम्ला–डोल्पा जोड्ने दानसाँघु पुल उद्घाटन

  १९ असोज २०७७, सोमबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला–डोल्पा जोड्ने दानसाँघुस्थित तिला जवानदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्नुभएको छ । कार्य प्रारम्भ भएको नौ वर्ष पछि दानसाँघु दोभानमा सम्पन्न पुल...बाँकी

कर्णालीमा तीन हजार ८४१ संक्रमित, ३११० संक्रमणमुक्त

१७ असोज २०७७, आईतबार दैनिकरुपमा कोरोना संक्रमतिहरु बढ्ने क्रमसँगै आईतबार पनि कर्णालीमा ६१ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने भन्दा यसबाट मुक्त हुनेको संख्या निकै कम काम मात्रामा छ । जस अनुरुप...बाँकी

जुम्लाको गुठिचौर गाउँपालिकाले शुरु गर्यो आफ्नै एफ एम रेडियो

असोज १८ गते । यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो एफ एम स्थापना गरेको छ । गाउँपालिकाका जनतामा सूचनाको पहुँच पुरयाउने उद्देश्यले यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै एफ एम रेडियो स्थापना गरेको हो । “९८.४ मेघाहर्जको उक्त...बाँकी

प्रचण्डको ‘नयाँ युगको पदचाप’ संग्रह सार्वजनिक

  काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि...बाँकी

यस्तो छ प्रदेश ५ को प्रस्तावित राजधानी भालुवाङ

२०७७ असोज १७ गते, दाङ – भालुवाङ बजार दाङको पुरानो बजार हो । राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तु जिल्लाको नजिक पर्छ । पूर्व–पश्चिम राजमार्ग बन्नुभन्दा अगाडि  भारत जानका लागि प्रयोग...बाँकी

हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो

परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो...बाँकी

८६ थपिएसँगै संक्रमितको संख्या तीन हजार ७२९ पुग्यो

८६ थपिएसँगै संक्रमितको संख्या तीन हजार ७२९ पुग्यो १६ असोज २०७७, शुक्रबार पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भिड पनि त्यत्तिकै...बाँकी

भारतीय दुतावासबाट कर्णाली प्रतिष्ठानलाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण

२०७७ असोज १६ गते, असोज १५ गते । भारतीय राजदुताको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ । कोरोनाको समयमा अत्याधुनिक एम्बुलेन्स प्रदान भएकोमा सजिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका...बाँकी

प्रदेश ५ काे राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णय

बुटवल,असोज १६ गते । लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय...बाँकी