३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द...बाँकी
३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ। शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभयो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत...बाँकी
वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना विरामी जुम्ला ल्याउने तयारी गरिएको छ । हुम्ला सर्केघाट गाउँपालिकाका एक जना विरामी कर्णाली प्रतिष्ठानमा ल्याउनका लागि खबर आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको...बाँकी
२०७८ वैशाख ३१ गते, जुम्ला । दोस्रो चरणको कोरोनाले दिनदिनै मानिसको मृत्यूको दर बढ्न थाल्यो । अस्पतालमा वेड अभाव, अक्सिजन अभाव आज भोली संचारमाध्यामका आउने खबर प्रथामिकतामा पर्दछन् । कोरोनाको यस्तो अवस्थामा नेपालगंज पश्चिम नेपालको...बाँकी
पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने...बाँकी
३० बैशाख २०७८, बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो ।...बाँकी
३० बैशाख २०७८, बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी...बाँकी
३० बैशाख २०७८, बिहीबार एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगआवद्ध पदाधिकारी, सदस्यलगायत देशैभरिका शिक्षकहरुले अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन् । शिक्षक महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार मुलुकभरका शिक्षकहरुले आज फोन तथा...बाँकी
३० बैशाख २०७८, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाघको छालासहित बुधबार ४ः३० बजे एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई पक्राउ गरेको हो । खत्रीले चितुवा (बाघ)...बाँकी
३० बैशाख २०७८, बिहीबार विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य...बाँकी