OnlinePana

आज : २०८३ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

सञ्चारिका समूह कर्णाली प्रदेश अध्यक्षमा वली

२३ मंसिर २०७८, बिहीबार सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वली चुनिनुभएको छ । उक्त समूहको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो । समूहको उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा...बाँकी

कर्णाली सरकारको निर्णयः प्रदेश लोक सेवा आयोगका लागि ४५ दरबन्दी स्वीकृत

२३ मंसिर २०७८, बिहीबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीहरुको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत...बाँकी

माओवादी केन्द्र कर्णाली प्रदेश सम्मेलनको तीव्र तयारीमा

२३ मंसिर २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संगठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को तयारी तीव्र बनाएको छ । केन्द्रले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलको भवनमा यही मंसिर २५–२६ गते...बाँकी

खस भाषा (सिँजाली भाषिका)का वर्णहरुको सत्यापन

२३ मंसिर २०७८, बिहीबार गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको...बाँकी

तीन तहमा मतदाता नामावली संकलन शुरु

खलंगा मंशिर २१ गते, जिल्ला निर्वाचन कार्यालय जुम्लाले फोटो सहितको मतदाता नामावली संकलन शुरु गरेको छ । कार्यालय प्रमुख महेश शर्माका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यालयले नामावली संकलन गरेको छ...बाँकी

कर्णालीका सड्क स्तरबृद्धि गर्न बाजागाजाले काठमाण्डौंको विभागमा ध्यानाकर्षण

मङ्सिर २२ गते । कर्णालीमा सड्क सञ्जाल त जोडियो तर स्तरबृद्धि नहुदा धेरैले ज्यान गुमाउदै आएका छन् । दशैको अघिल्लो दिन मुगुमा बस दुर्घटनामा ३१ जनाको ज्यान गयो भने एकसाता अघि सिञ्जमा दुई जनाको मृत्यू...बाँकी

रामचन्द्रको आक्रोशः सबै लड्ने भए पार्टीबाटै अलग हुन्छु

२२ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्न सक्ने अवस्थामा नभएपछि आफू पक्षीय भनिएका नेताहरुलाई पार्टी छोडेर अलग बस्ने आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने...बाँकी

कर्णालीवासी भन्छन्ः ‘हामीलाई पनि बत्ती बाल्ने रहर छ’

२२ मंसिर २०७८, बुधबार “कर्णाली पानी बगिरहेको छ, बिडम्बना घरहरु अँध्यारा छन् । नेपालमा बत्ती बलेको शताब्दी बितिसक्यो तर हाम्रा बस्तीहरु आज पनि अँध्यारोमा गुम्सिएका छन् । हामीलाई पनि बत्ती बाल्ने रहर छ” जस्ता नाराहरु...बाँकी

माओवादी केन्द्रका ३२ विभागमा धेरै पूर्ण, केही बाँकी

२२ मंसिर २०७८, बुधबार नेकपा (माओवादी केन्द्र) ले ३२ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाएका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ...बाँकी

विधुत नियमित गर्न काठमाण्डौंको मुख्य शहरमा कर्णालीको नगरा र बाजा

काठमाण्डौ, मंशिर २१ गते । काठमाण्डौको शान्ति बाटिका देखी नेपाल विधुत प्राधिकरणको कार्यालयमा मंगलबार फरक प्रकृतिको आन्दोलन देखियो । दिउसो १ :०० बजे म त्यहाँ पुग्दा जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क छेउमा उभिनु भएको...बाँकी