OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

२८ बैशाख २०७८, मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन’...बाँकी

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

२७ बैशाख २०७८, सोमबार कर्णाली प्रदेश सरकारले भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौ तहका १२० जना कर्मचारीहरुलाई...बाँकी

राष्ट्रपतिबाट बहुमतको सरकार गठन गर्न आह्वान

२७ बैशाख २०७८, सोमबार संसदमा अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसके पछि...बाँकी

संसदमा विश्वासको मत नपाएपछि प्रम ओली पदमुक्त

२७ बैशाख २०७८, सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः आफ्नो पदबाट मुक्त भएका हुनुभएको हो । प्रधानमन्त्री ओलीले मागेको प्रस्तावको पक्षमा...बाँकी

हाडमासुको होइन, ईमानको छातीमा राखेर सोच्नुस्ः प्रम ओली

  २७ बैशाख २०७८, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा हाड मासुको छातीमा नभई इमानको छातीमा हात राखेर सोच्न आग्रह गर्नुभयो । विश्वासको माथि विपक्षी दलका नेता तथा संसदहरुले राखेका धारणा एवं प्रश्नहरुमाथि जवाफ...बाँकी

चोरीका घटनामा ७५ प्रतिशत कमी

२७, बैशाख २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समयमा चोरीका घटनामा ७५ प्रतिशत कमी आएको बताएको छ । अपराध नियन्त्रण कार्य योजना बनाउनुपूर्व कार्तिक मंसिर र पुस महिनामा ३६ चोरीका घटना व्यहोरेको प्रहरीले कार्य...बाँकी

माधव नेपालले ओलीलाई पठाए ‘कठोर’ सन्देश

२७, बैशाख २०७८, सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सांसद पदबाट राजीनामा दिनेलगायतका ‘कठोर’ सन्देशसहितको पत्र पठाएका छन् । आइतबार पठाइएको पत्रमा नेपालले पार्टीको एकता कायम...बाँकी

दिपक मनाङेको मन्त्री पद दश दिनमै गयो

२६ बैशाख २०७८, आईतबार गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद दश दिनमै गुमेको छ । मनाङे यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । दश दिन...बाँकी

डोल्पाको त्रिपुरासुन्दरीका नगरप्रमुख बुढाको निधन

 २५ बैशाख २०७८, शनिबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । नर्भिक अस्पताल काठमाडौँमा उहाँको निधन भएको नगरपालिकाका सूचना अधिकारी हिराचन्द्र धरालाले जानकारी दिनुभयो । नगर प्रमुख ज्यूको मृत्यु भएको खबर...बाँकी

कर्णालीमा एकैदिन २४६ कोरोना जितेर घर फर्के

 २५ बैशाख २०७८, शनिबार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमितहरुले कोरोना संक्रमण जितेर घर फर्केका छन् । संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतबाट ११०, दैलेखबाट ६७, सल्यानका २९, कालीकोटका १८, जाजरकोट र रुकुमपश्चिमबाट...बाँकी