
असार १३ गते । आयूवेर्द कार्यालय जुम्लाका प्रमुखले अभद्रव्यवहार गरेको भन्दै शाखाका सवै कर्मचारीहरु कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् । उनिहरुले जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आयूवेर्द शाखाका प्रमुख देवेन्द्र ठाँकुरले कार्यालयमा...बाँकी

१२ असार २०७८, शनिबार कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार...बाँकी

१२ असार २०७८, शनिबार मे २०२०मा एक गोरा अमेरिकी प्रहरी अधिकारीले काला अमेरिकी जर्ज फ्लोयडलाई मिनियापोेलिसमा घाँटी थिचि मारेको अभियोगमा साढे बाइस वर्षको जेल सजाय भएको छ । प्रहरी अधिकारी डेरेक चउभिनको सजाय उनले पदको...बाँकी

११ असार २०७८, शुक्रबार नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो।...बाँकी

११ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृतिले मुलुकको प्रभावकारी विकास नहुने बताउनुभएको छ । तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न नसकेसम्म अपेक्षित विकास हुन...बाँकी

११ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानी सुर्खेत भएपनि स्वास्थ्य, शिक्षाका दृष्टिले पश्चिम सुर्खेत निकै पछाडि छ । सो क्षेत्रमा...बाँकी

कर्णाली, ११ असार कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको बाह्रौं बैठक आज पनि चल्न सकेन । असार १ गते यता चार पटक स्थगित भएको सदन आज शुरु भएको दुई मिनेटमै नेकपा एमालेले अवरोध गरेको थियो । आजको...बाँकी

खलंगा असार ११ गते । यस पटकको बर्षाले कर्णाली राजमार्गको धेरै स्थानमा ठूल ठूला ढुंगानै खस्ने गरेको छ । राजमार्गको जुम्ला र कालिकोट खण्डका विभिन्न स्थानमा ठूला चट्टानहरु खस्न थालेपछि यो बर्ष त्रास बढेको छ...बाँकी

११ असार २०७८, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन्। सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीले मन्त्री थप्न नपाउने भनेपछि २० मन्त्री जिम्मेवारीमुक्त भएलगत्तै मन्त्रिपरिषद् पाँच सदस्यीय बनेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति...बाँकी

१० असार २०७८, बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ। संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै राष्ट्रपतिले नियुक्त गर्नुभएको...बाँकी