OnlinePana

आज : २०८१ माघ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ English, अन्तराष्ट्रिय, समाचार

विनासकारी भुईँचालोले हैटीमा ३00 बढीको मृत्यु १८00 बढी घाइते

३१ साउन २०७८ आईतबार विनासकारी भुईँचालोले हैटीमा कम्तीमा ३०४ जनाको मृत्यु भइसकेको छ भने १८०० बढी घाइते भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । हैटीको दक्षिणी खाडीमा ७.२ परिमाणको भुईँचालो त्यहाँको समय अनुसार शनिबार बिहान गएको...बाँकी

ओली र राजाको प्रतिगमनमा केही फरक छैनः नेता ज्वाला

३० साउन २०७८, शनिबार नेकपा एमाले माधव नेपाल समूहका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले केपी शर्मा ओलीकै कारण नेकपा एमाले संकटमा परेको आरोप लगाउनुभयो । कम्युनिष्टको नाममा व्यवस्थालाई आघात गर्ने गरी गरेको कामले पार्टीले संकट...बाँकी

एकैदिन कर्णालीमा ११५ जनामा संक्रमण पुष्टि

 ३० साउन २०७८, शनिबार कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयहरुले नेपाल मास्क अभियानअन्तरग ‘तपाईको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकहरुलाई तेस्रो लहरबाट जोगिने अवस्थाका...बाँकी

बाढी पहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यू

खलंगा साउन ३० गते , जुम्लामा बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यू भएको छ । जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको सेतकचिनी कोरेर घर फर्किने क्रममा निधन भएकोे...बाँकी

मौद्रिक नीति : सहुलियत र सुविधामा जोड, बैंक मर्जरलाई प्रोत्साहन

 २९ साउन २०७८, शुक्रबार  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना प्रभावित निजी क्षेत्रराई राहतलाई प्राथमिकतामा राखी राष्ट्र शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो । कोरोना...बाँकी

हुम्लामा पाँच केजी यार्सागुम्बा बरामद, एक पक्राउ

२९ साउन २०७८, शुक्रबार हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका १ हेप्का हुम्ला निवासी...बाँकी

कर्णालीका मुख्यमन्त्रीसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

२९ साउन २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारका विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीहरुको कार्यसम्पादन समारोह’मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीहरुसँग...बाँकी

अफगानिस्तानको कान्दाहार शहर तालिबानको कब्जामा

२९ साउन २०७८, शुक्रबार एजेन्सीः अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर...बाँकी

आफ्नो मृत्यु दर्ता खारेज गरी नागरिकता पाए सुभाषले

२९ साउन २०७८, शुक्रबार जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी...बाँकी