१ भाद्र २०७८, मंगलबार सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्य राखेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको छ । एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल...बाँकी
१ भाद्र २०७८, मंगलबार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै...बाँकी
खलंगा भदौ १ गते । चन्दननाथ मन्दिरमा आएका एक आन्तरिक पर्यटकले प्रश्न गर्नुभयो, मन्दिर नजिक पुजाको सामग्री कहाँ पाउछ । त्यसको उत्तर दिन सक्ने स्थिति रहेन । ऐतिहासिक चन्दननाथ मन्दिरको गुरुयोजना सम्म बन्न नसक्दा भक्तजनहरुले...बाँकी
३२ साउन २०७८, सोमबार नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुख फेरेको छ । केपी शर्मा ओलीले नियुक्त गरेका डा.राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । त्यसैगरी, सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई...बाँकी
अफगानी सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उज्वेकिस्तानका रक्षा मन्त्रालयका अनुसार उसको डिफेन्स सिस्टमले अफगानी सैनिक विमान खसालेको हो । उज्वेकिस्तानका अनुसार अफगानी मिलिट्री जहाज सीमा पार गरेर उसको क्षेत्रमा पुगेपछि सो कदम चालिएको हो...बाँकी
३२ साउन २०७८, सोमबार नेपाली कांग्रेसका सांसदहरुलाई प्रतिनिधिसभाको अधिवेशन ‘आजै अन्त्य हुन्छ, भोलि नै अन्त्य हुन्छ’ भन्ने लागेको धेरै दिन भइसकेको थियो । संसदमा सरकारको प्रष्ट बहुमत नभएकाले लामो समयसम्म अधिवेशन चलाइराख्ने स्थिति थिएन ।...बाँकी
३२ साउन २०७८, सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजिपी) गणेशबहादुर ऐरले पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा कर्णालीको ठूलो समस्या लागु औषध र मदिरा भएको बताउनुभएको छ । भारतसँग...बाँकी
३२ साउन २०७८, सोमबार सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले भागवत पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी...बाँकी
३२ साउन २०७८, सोमबार नेपाल सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो...बाँकी
२०७८ साउन ३२ गते, खलंगा साउन ३२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पश्चिम नेपालकै चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउदै आएको छ । प्रतिष्ठानले पछिल्लो समय स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणका लागि...बाँकी