२८ साउन २०७८ बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएसँगै मुख्यमन्त्री केसीले आफूसहित ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । मन्त्रिमण्डलामा नेकपा माओवादी...बाँकी
२८ साउन २०७८ बिहीबार सशस्त्र विद्रोहदेखि संघीय व्यवस्थाको प्रदेश संरचनामा पुगेर अनपेक्षितरुपमा मुख्यमन्त्रीको पद सम्हाल्ने अवसर प्राप्त गर्ने कुलप्रसाद केसी नेकपा माओवादी केन्द्रको एक सशक्त नेता हुन् । विसं. २०२७ सालमा रोल्पाको कोटगाउँ २ जिबाङमा...बाँकी
२८ साउन २०७८ बिहीबार युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा...बाँकी
२०७८ साउन २८ गते, जुम्ला । मास्क हुनेले दिनुहोस, नहुनेले लिनुहोस भन्ने मुल नाराका साथ जुम्ला बजारमा मास्क बैंक स्थापना गरिएको छ । जुम्लाको मुख्य बजारमा मास्क बैंक स्थापना गरिएको हो । सरकारले शुरु गरेको...बाँकी
२८ साउन २०७८ बिहीबार लुम्बिनी प्रदेशकाको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संसदीय दलका नेता केसीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ नेपालको संविधानको...बाँकी
साउन २८ गते । जुम्ला सदरमुकाममा भालुको आक्रमणले तीन जना घाईते भएका छन् । भालुले चन्दननाथ नगरपालिकामा कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना र चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी एक जनालाई घाईते बनाएको छ...बाँकी
२०७८ साउन २८ गते । जुम्ला सिंगाचाैर गाउँकाे गाेठमा भालु भेटिएकाे छ । विहान मुख्य बजारकाे कार्कीबाडामा दुईजनालाई घाईते बनाएपछि खाेजी कार्य गर्ने क्रममा चन्दननाथ ४ काे सिंचाैरकाे गाेठमा भेटिएकाे शशस्त्र प्रहरी ३३ नम्बरका गणपति...बाँकी
खलंगा साउन २७ गते । जुम्लामा नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियान जुम्लामा पनि शुरु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले जुम्लाको चन्दननाथ नगरपालिकाबाट अभियान शुरु गरेको छ । सदरमुकाम क्षेत्रमा मास्क नलगाएका...बाँकी
२७ साउन २०७८, बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेशको प्रमुखमा रेभ.पा. पदम गैरे निर्वाचित हुनुभएको छ । गैरे प्रदेश प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । ‘हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचान’ भन्ने मूल...बाँकी
२७ साउन २०७८, बुधबार कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको सक्रिय संख्या पछिल्लो समयमा ह्वात्तै बढेर आज ९३२ जना पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सक्रिय संक्रमितहरुको संख्यामा...बाँकी