
खलङ्गा माघ ९ गते, तेस्रो लहरको कोरोना फैलिए सँग स्वास्थ्य सामग्री जुटाउन जिल्ला विपत व्यवस्थापन समिति जुम्लाले शुरु गरेको छ । दोस्रो लहरको समयमा जुटाईएको स्वास्थ्य सामग्री जिल्लामा कमी तेस्रो लहका लागि गैसस क्षेत्रलाई पनि...बाँकी

१० माघ २०७८, सोमबार माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट...बाँकी

९ माघ २०७८, आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका ६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा...बाँकी

९ माघ २०७८ आइतबार जुम्लामा भिरबाट लडेर एक किशाेरी मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ निवासी १८ बर्षिय सविता रावतको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनको आईतवार बिहान मृत्यू...बाँकी

, खलङ््गा माघ ९ गते, कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिहरुलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना...बाँकी

८ माघ २०७८, शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान शुभारम्भ गरिएको छ । उक्त अभियानको शुभारम्भ आज कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो । कोरोना महामारीको तेस्रो लहरको ओमिक्रोन भेरियन्ट...बाँकी

८ माघ २०७८, शनिबार पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६...बाँकी

८ माघ २०७८, शनिबार सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ । २०५५ साल वैशाख...बाँकी

७ माघ २०७८, शुक्रबार विश्वव्यापी संकट बनेको कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्ररुपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९बुँदे आदेश जारी गरेको छ । कोभिड–१९...बाँकी

७ माघ २०७८, शुक्रबार मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले यस अघि निर्धारण गरेका परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै आजदेखि परीक्षा स्थगन भएको...बाँकी