
१७ फागुन २०७८ मंगलबार सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका ४ जुका गाउँका २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकोप्टरमा चढेको ३० मिनेटपछि रावलले...बाँकी

१७ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारले चार महिना गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनामा गरेका काम कारवाहीको प्रगतिबारे जानकारी...बाँकी

१६ फागुन २०७८, सोमबार अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किदै जाँदा त्यसलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको...बाँकी

जुम्ला १६ फागुन , बलात्कार आरोपित नेकपा एमालेका सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगु जिल्लाका नेकपा एमाले समानुपातिक सांसद बानियाँ प्रहरीको फरार सूचिमा रहेका...बाँकी

फागुन १६ गते, जुम्ला चन्दननाथ नगरपालिका २ की कुञ्जाङ पुटिक लामा जुम्लाको उत्कृष्ट उद्यमी बन्नु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उहाँलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा घोषित गरेको हो । उहाँले...बाँकी

१६ फागुन २०७८, सोमबार निर्वाचन आयोग नेपाल, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले यहाँका नागरिकहरुलाई मतदाता नामावलीमा दावी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ । यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने...बाँकी

१५ फागुन २०७८, आइतबार व्यवस्थापिका संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी...बाँकी

१५ फागुन २०७८, आइतबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिहले मोटरेबल पुलको शिलन्यास गर्नुभएको छ । उजा विकासमन्त्री सिंहले आज बारेकोट गाउँपालिका ८ र नलगाड नगरपालिका ५ जोड्ने नलसिंह गाडमाथि बन्न लागेको...बाँकी

फागुन १५ गते । जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली पठाएको हो । कार्यालयले मतदाता नामावली अद्यावद्यिक (दावी...बाँकी

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १० का नमुना किसान शंखु खत्रीले जिल््लाका विपन्न किसानलाई निशुल्क ओखरका विरुवा वितरण गरेका छन् । आफ्नो बुबाको जन्म दिनको अबसरमा खत्रीले विपन्न किसानलाई ग्राफ्टीङ गरिएका कास्मिरी जातको ओखरका विरुवा...बाँकी