
२० पुस २०७८, मंगलबार जुम्लाको तिला गाउँपालिका ४ नम्बरको वडापालिकाको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ । अज्ञात समुहले यही पुस १२ गते रातिको समयमा तोडफोड गरेको हो । कार्यालयको मूल ढोकाको कब्जा फोडेर वडा कार्यालयमा...बाँकी

१९ पुस २०७८, सोमबार कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हाँसिल गर्ने सुनमाया बुढालाई रु.दुई लाख ५० हजार पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर...बाँकी

१९ पुस २०७८, सोमबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्यआठ...बाँकी

१८ पुस २०७८, आइतबार जाजरकोटमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर...बाँकी

१८ पुस २०७८, आइतबार नेकपा (माओवादी केन्द्रं)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको केन्द्रको आठौँ महाधिवेशनबाट खुला, समानुपातिक र पिछडिएको क्षेत्र गरी २९ जना नेता माअोवादीको केन्द्रीय...बाँकी

सुर्खेत पुस १८ गते, नेपाली सेनाले आफ्नो नयाँ सुरक्षा संरचना अनुसार देशका चार क्षेत्रलाई कमाण्ड हेड क्वाटर क्षेत्र कार्यान्वयन गरेको छ । सेनाले पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका गरि चार क्षेत्रमा आफ्नो...बाँकी

पुस १७, २०७८ शनिबार काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ । माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय...बाँकी

१७ पुस २०७८, शनिबार नेपाल पत्रकार महासंघ सुर्खेतले ज्यान मान्र्नेसम्मको डर तथा धम्की दिनेमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई माग गरेको छ । आज महासंघ सुर्खेतद्वारा जारी प्रेस विज्ञप्तिमार्फत रातोपाटी अनलाइन डटकमका कर्णाली प्रदेश...बाँकी

१७ पुस २०७८, शनिबार काठमाडौंमा सम्पन्न प्रथम मेयरकप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कर्णालीले आठ पदक हात पारेको छ । उक्त प्रतियोगितामा सुर्खेतले मात्र छ पदक हात पारेको हो । पौष १५ देखि १७ सम्म राजधानीमा सम्पन्न...बाँकी

१७ पुस २०७८, शनिबार नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारहरुका लागि...बाँकी