
११ फागुन २०७८, बुधबार नेपाली लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाले अभिनय गरेको टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको बताउनुभयो । श्रेष्ठका अनुसार आज बिहान...बाँकी

११ फागुन २०७८, बुधबार जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला सरकारी कार्यालयका प्रमुखहरुलाई अनुमति लिएर मात्र जिल्ला छोड्न निर्देशन गर्नुभएको छ । मंगलबार उहाँले जिल्ला छाड्नुपरे अनिर्वायरुपमा अनुमति लिनुपर्ने निर्णय गर्नुभएको...बाँकी

९ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको...बाँकी

९ फागुन २०७८, सोमबार कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गरेको पाँचौ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगित गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेश अनुसार यही फागुन १४...बाँकी

९ फागुन २०७८, सोमबार मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गर्नुभएको छ । व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका ५...बाँकी

खलङ्गा फागुन ९ गते । लामो समय सम्म कर्णाली राजमार्गमा सड्क बिस्तार नहुदा गाडि क्रम हुन समस्या हुदै आएको छ । वि.सं २०६३ सालमा जुम्ला पुगेको सड्कका कैयो स्थानमा साँघुरो बाटो भएकाले गाडि क्रस हुन...बाँकी

८ फागुन २०७८, आइतबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधिन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणधिन नेवारेखोला...बाँकी

७ फागुन २०७८ शनिबार कर्णालीमा मानव अधिकार उल्लङ्घन घटनामा उल्लेख्य सुधार हुन सकेको छैन । अधिकार उलङ्घनमा ज्यादतीका घटना धेरै रहेका छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० वटा मानवअधिकार उलङ्घनका...बाँकी

७ फागुन ७ शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ । ७२औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम...बाँकी

७ फागुन ७ शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रजातन्त्र नेपाली जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेको अविस्मरणीय दिन भएको बताउनुभएको छ । ७२औं प्रजातन्त्र दिवस, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई...बाँकी