
१६ माघ २०७८, आइतबार राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनु भयो । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकको क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो । उहाँले...बाँकी

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले...बाँकी

१६ माघ २०७८, आइतबार एजेन्सी: बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी...बाँकी

१५ माघ २०७८, शनिबार तातोपानी गाउँपालिका ६ जुम्ला निवासी पत्रकार शुभाकर विश्वकर्माले ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो स्व.बुबा दीपबहादुर विश्वकर्माको स्मृतिमा क्रियाशील पत्रकारिता पुरस्कार घोषणा गर्नु भएको हो ।...बाँकी

माघ १५, २०७८ शनिबार काठमाण्डाै – पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र...बाँकी

१५ माघ २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना फरार प्रतिवादी सुर्खेत सिम्ता गाउँपालिकाका रहेका छन् । विशेष सूचनाका...बाँकी

१५ माघ २०८(७८, शनिबार प्रेस सेन्टर नेपालका संस्थापक संयोजक तथा इञ्चार्ज महेश्वरले दाहाले परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल छलफल...बाँकी

१४ माघ २०७८, शुक्रबार सुर्खेतमा स्थापित राष्ट्रिय भूमि आयोगको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालयको शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही उद्घाटन गर्नुभएको हो। मुख्यमन्त्री शाहीले राजनीति पार्टीको...बाँकी

१४ माघ २०७८, शुक्रबार सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी...बाँकी

२०७८ माघ १४ गते विहीवार, जुम्लाको जनसंख्या १० हजार चार सय ५६ बढेको छ । जनगणना २०७८ अनुसार राष्ट्यि जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ को जनगणना...बाँकी