OnlinePana

आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

सुर्खेतमा रोकी राखेको स्कार्पियो र मिनिबस गाडीमा आगजनी

२४ बैशाख २०७९ शनिबार सुर्खेत वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएको दुई गाडीमाथि आगजनी गरिएको छ । आज दिउसो २ः०० वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत मंगलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा...बाँकी

गुठिचौरमा माओवादीको प्रतिवद्धतापत्र : विद्यालय शिक्षालाई निशुल्क, १५ बर्षमा टोलमा एक डाक्टर

खलङ्गा वैशाख २४ गते, जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढा सहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता...बाँकी

गण्डक युद्धमा लडेकी साहसी गोरीकला उपाध्यक्षमा भिड्दै

२४ बैशाख २०७९, शनिबार साविक मालिकाठाँटा गाविसको वडा नं. ३ र हालको तिला गाउँपालिका ९ जुम्लाको ढिपुगाउँ अहिले पनि पूर्वाधार विकास नभएको र सरकारी हरेक सेवा सुविधाको सहज पहुँच नभएको गाउँ हो । तत्कालीन शासन...बाँकी

युवा रोजगारीका लागि अध्यक्षमा उम्मेदवारीः इञ्चार्ज रोकाया

२४ बैशाख २०७९, शनिबार “राजनीति विशुद्ध समाज सेवा हो, जहाँ मेरो जीवनका चार दशक राजनीतिका माध्यमबाट समाज सेवामै बिते र यो यात्रा निर्वाध अघि बढिरहेको छ,” नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश समिति सदस्य तथा...बाँकी

औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी, धर्मेन्द्रको नेतृत्वमा नेकपा बहुमत पार्टी जन्मियो

२४ बैशाख २०७९, शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो । चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय...बाँकी

भर्ना शुल्क नलिन उच्च अदालतको अल्पकालीन आदेश

२४ बैशाख २०७९ शनिबार उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थी र अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क, अनुदान, चन्दालगायत अन्य शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश पूनमसिंह चन्दको इजलासले...बाँकी

नौ किलो काईनेटिक पत्थरसहित एक पक्राउ

२३ बैशाख २०७९, शुक्रबार शिवालय गाउँपालिका १ जाजरकोट छेडा बजार प्रहरी चौकीले बिक्रीका लागि अवैधरुपमा तलतिर लैजाँदै गरेको काईनेटिक पत्थर (ढुङगा)सहित एक जनालाई पक्राउ गरेको छ । ् जुनीचाँदे गाउँपालिका ६ जाजरकोट गर्खाकोट गाउँका २२...बाँकी

बसको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाइते

२३ बैशाख २०७९, शुक्रबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतको बजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सुर्खेत घण्टाघरदेखि बसपार्क जाँदै गरेको भे.२.प ६४५३ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको क.प्र.०२–००१ ख ०३२२...बाँकी

कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजश्व संकलन

२३ बैशाख २०७९, शुक्रबार कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु.४८ लाख राजश्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुबाट रु.४८ लाख १३ हजार ५७० राजश्व संकलन भएको हो । यहाँका...बाँकी

हिमा गाउँँपालिका एकसाता देखी टेलिफोन विहिन

वैशाख २३ गते । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक सातादेखी टेलिफोन विहिन भएको छ । टेलिफोन नहुदा सूचना प्रवाह देखी काम काजमा समेत समस्या भएको छ । नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको...बाँकी