OnlinePana

आज : २०८२ पौष ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार, स्वास्थ्य-यौन

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि एक हजार बढी पंक्षी नष्ट

९ असार २०७९ बिहीबार  वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानीस्थित एक टर्की फर्ममा भएका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त...बाँकी

कर्णाली सरकारको बजेटमा आजबाट छलफल शुरु

९ असार २०७९ बिहीबार  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का ल्याएको बजेटमाथि छलफल शुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पन्ध्रौ बैठकमा सभामुख राजबहादुर शाहीका अनुमति अनुसार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले...बाँकी

मप विश्वविद्यालयको दिक्षान्त समारोहमा ३७ लाख खर्च

९ असार २०७९ बिहीबार  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गएको बैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनको लागि रु.३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको...बाँकी

बीमा हुन्छ तर भुक्तानी हुँदैन, बीमा क्षेत्र हुँदैछ थप बदनाम

९ असार २०७९ बिहीबार  पछिल्लो समय बीमा क्षेत्र बदनाम बन्दै गइरहेको छ । बीमाप्रति आम सर्वसाधारणको रुचि, चासो र विश्वास घट्दै गएको छ । चाहे त्यो निजी कम्पनीबाट प्रदान गरिने बीमा पोलिसी होस् या कुनै...बाँकी

नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक

८ असार २०७९, बुधबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । प्रधानलाई २० वर्षअघि...बाँकी

कृषि क्षेत्रको जोखिम बढ्नुमा जलवायु परिवर्तनः मन्त्री शाही

८ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यववस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताउनुभएको छ । भूमि व्यववस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

वालविवाह मुक्त गर्ने अभियानमा चन्दननाथ

असार ८ गते । चन्दननाथ नगरपालिका वालविवाह मुक्त गर्ने अभियानमा जुटेको छ । नगरपालिकाले वि.सं २०८४ साल सम्म वालविवाह मुक्त गर्ने अभियानका लागि रणनितिक योजना मस्यौदा सहित विभिन्न कामहरु अगाडि सारिएका छन् । चन्दननाथ नगरपालिका...बाँकी

कोहलपुर–सुर्खेत प्रसारणलाइन निर्माणको काम अघि बढ्यो

७ असार २०७९ मंगलबार  लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो...बाँकी

प्रकोपबाट क्षति भएका पशुपक्षीको लागि ८ लाख राहात

असार ७ गते । जुम्लामा प्राकृतिक प्रकोपमा परि क्षेति भएका पशुपंक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमवार जिल्ला स्तरीय राहात वितरण समितिको वैठकमा ८ प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधी अनुसार रु ८...बाँकी

‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’मा बाग्लुङका पुन प्रथम

७ असार २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक खुला ‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम हुनुभएको छ । आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट शुरु भई मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले,...बाँकी