
१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन हुनुभएको छ । यस अघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त...बाँकी

भदौ १६ गते । जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एकसय दिनमा भएका कामको सार्वजनिक गरेका छन् । हिमा गाउँपालिका जुम्लाले एकसय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको छ भने...बाँकी

जुम्ला ः एसिया इन्टरनेश्रल मोडेल इङ्गलिस स्कुल,जुम्लामा अध्ययनरत कक्षा युकेजीका बिध्यार्थी वर्ष ६ का पृथक बिक्रम शाहीको उपचार नगराएका प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाले ध्यानआर्कषण गरेको छ । बिद्यालयले आमा आशा हमालले पेश...बाँकी

भदौ १५ गते । सिंजाका पुराना नेता स्वर्गिय लालु शाहीको १५ औ बार्षिक स्मृति दिनको अवसरमा विमर्श कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा लालु शाहीको व्यक्तित्व र समाजमा गरेका कामका बिषयमा वहश तथा विमर्श गरिएको...बाँकी

भदौ १५ गते । यहाँका चन्दननाथ नगरपालिकाका ५ गाउँलाई सप्ताहव्यापी नमूना सरसफाई अभियान गरिएको छ । चन्दननाथ नगरपालिका र केही साझेदार संस्थाहरुले ५ वटा गाउँलाई नमूना सरसफाई अभियान गरिएको छ । सो अन्तरगत एकसाताभरी ति...बाँकी

जुम्ला , भदौ १४ गते । एकीकृत समाजबादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्यौपाने सर्वसहमत चयन भएका छन् । जिल्लामा आयोजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्यौपाने अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ । यस अघि...बाँकी

भदौ १३ गते । भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न जुम्लाका स्थानीय तह सँग सहमति गरेको छ । आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग...बाँकी
भाद्र १२, २०७९ |
Posted by Corepati |
समाचार
१२ भदौं २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको राजीनामा स्वीकृत भएको छ । मन्त्रीद्वय विष्ट र सिंहले आज मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा...बाँकी
भाद्र १२, २०७९ |
Posted by Corepati |
समाचार
१२ भदौं २०७९, आइतबार तातोपानी गाउँपालिका ४ हाँकु जुम्लाका एक बालकको स्याउ टिप्न जाँदै गर्दा खोलामा खसेर मृत्यु भएको छ । हाँकु गाउँ निवासी धनकृष्ण कामीका ८ वर्षीय छोरा नलेज कामीको आज बिहान १०ः०० बजे...बाँकी

अमृत बुढाथोकी मगर, जुम्ला । ११ भदाै २०७९ शनिबार, विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति...बाँकी